कर्णाली प्रतिष्ठान कर्णालीवासीको आशाको केन्द्र

स्वास्थ्य उपचार र औषधि अभावका कारण अकालमा मृत्यु हुनु पर्ने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आशाको दियो बनेको छ ।