नागरिक प्रभाव : म्यामग्राफी प्रकरणमा डा. चौरासियाको सरुवा

स्तन क्यान्सर रोग परीक्षणका लागि ‘म्यामग्राफी’ मेसिन आयात गर्दा लागतभन्दा बढी मूल्य राखी खरिद गर्ने कार्यमा संलग्न रहेको आरोप लागेपछि एक कर्मचारीको सरुवा भएको छ।