‘बर्थिङ सेन्टर’ मा सुत्केरीको बिचल्ली
सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ। रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ। रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुनः अनिश्चितकालीन तालाबन्दी गरिएको छ। ५८ जना शिक्षक तथा कर्मचारीले बढुवाको माग गर्दै शनिबारदेखि प्रतिष्ठान प्रशासनमा तालाबन्दी गरेका हुन्।
कपिलवस्तुमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ४७ हजार ५ सय ८५ बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ।
जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ। अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो।
अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।
एक अध्ययनका आधारमा मुलुकमा करिब दश जना मानिसमध्ये एक जनामा मधुमेह छ। मधुमेह भएका चारजनामध्ये एकको आँखाको दृष्टि कमजोर पारिरहेको छ।
शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ।
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।
कुनै पनि महिलाको प्रजनन अधिकार उनीसँगै हुन्छ । कुन समयमा विवाह गर्ने, कुन समयमा बच्चा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलासँगै हुन्छ ।
शिविरमार्फत ३ सय १७ जनालाई पढ्न मिल्ने प्रकृतिको निःशुल्क चश्मा बितरण गरिएको छ भने ३ सय ७३ जनालाई औषधि बितरण गरिएको छ।
गाउँमै हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा पुगेपछि सिंजा गाउँपालिका-५ र ६ का स्थानीय खुशी भएका छन् ।
भ्याक्सिन डिप्राइभड पोलियो भाइरस अहिले काठमाडौको टुकुचा खोलामा फेला नपरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
हाम्रो मस्तिष्कमा करोडौँ ससाना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ। तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरू छन्, तिनको सञ्चालन गरेका हुन्छन्।
चिसो बढ्न थालेसँगै गण्डकी प्रदेशका जिल्लामा डेंगी संक्रमण ओरालो लागेको छ। यो वर्ष प्रदेशमा अहिलेसम्मकै सर्वाधिक धेरैजनामा डेंगी संक्रमण पुष्टि भएको छ। तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको प्रदेश सरकारले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि बृद्ध बृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
मधुमेह, डाइविटिज, सुगर वा चिनी रोगले परिचित यो एक प्रकारको दीर्घरोग हो। यो रोग जसलाई पनि जुनसुकै उमेरमा पनि हुन सक्छ।
अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ ।
डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो। तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।
जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका अनुसार भक्तपुरका प्रत्येक वडाहरूमा वडा स्तरीय स्वास्थ्य सेवा केन्द्रहरू छन्।