माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक
माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ।
माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन्।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ। विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो।
विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा.लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन्।
परीक्षा नतिजाअगावै विद्यार्थीका उत्तरपुस्तिका गायब पार्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको दुई महिना पुग्न लाग्दा समेत त्रिभुवन विश्वविद्यालयले कारबाही प्रक्रिया सुरु गरेको छैन।
आजकल विद्यार्थीहरू बच्चैदेखि मोबाइल, ल्यापटप, र कम्प्युटर चलाउन थालेका छन्। तर पनि नेपालको शिक्षा प्रणालीले समयको गतिलाई राम्रोसँग समात्न सकेको छैन। विद्यालयमा प्रविधिबारे आवश्यक शिक्षाको अभाव हुँदा प्लस टुका विद्यार्थीहरू अझै "स्मार्ट" बन्न सकेका छैनन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र विद्यालय शिक्षा विधेयक, २०८० बीच सामञ्जस्य खोजेर काम गरिने जानकारी दिएकी छिन् ।
जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ।
डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार एसइई परीक्षामा ०८० को नतिजामा अनुत्तीर्ण विद्यार्थीहरू पूरक परीक्षाको तयारीमा जुटेका थिए।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छिन। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको ऐनलाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्याइ हाल देखिएका समस्या समाधान गर्ने बताइन ।
पाल्पा जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ।
त्रिभुवन विश्वविद्यालयले आफनो शैक्षिक क्यालेन्डर कार्यन्वयन गरेकोमा पूर्वप्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दहालले धन्यवाद दिएका छन् ।
सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।
छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुनेकी उनी बुढेसकालमा पढ्न पाउँदा औधी खुसी छिन्। कक्षा दुईसम्मको किताब पढ्न सक्ने भएकी छन् उनी।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक सत्र २०८१ देखि कार्यान्वयन हुने गरी नयाँ शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।
माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयको अति गोप्य र संवेदनशील सूचना चुहाएको भन्दै विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई बिहीबार निलम्बन गरेका छन्।
यस वर्षको एसइई परीक्षा अनुत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दैकटारी नगरपालिकाले निःशुल्क तयारी कक्षा (ट्युसन) सञ्चालन गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले यसपटक कक्षा ११ मा उपलब्ध गराउने छात्रवृत्ति खेर जान नदिन विद्यार्थीलाई छात्रवृत्ति नतिजाअगावै भर्ना नहुन आग्रह गरेको छ।
भक्तपुरबाट एसइईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीमध्ये अधिकतरले ‘प्लस टु’ सकेपछि बिदेसिने योजना रहेको सुनाएका छन्।
‘तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ। जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ।’
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ ।
भक्तपुरको नयाँथिमिमा रहेको मिडभ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।