पीडितकाे पर्खाइ
मुलुकमा बृहत् शान्ति सम्झौताको १८ औं वर्षमा आएर संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउने गरी बुधबार कानुनमा संशोधन भएको छ।
मुलुकमा बृहत् शान्ति सम्झौताको १८ औं वर्षमा आएर संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउने गरी बुधबार कानुनमा संशोधन भएको छ।
हाम्रो सरकारले अहिले पनि धेरै सार्वजनिक संस्थानहरू चलाउँछ। उड्नेमा जहाजदेखि खानेपिउनेमा दुधघिउसम्मको उत्पादन सरकारले गर्छ।
कहिल्यै पनि कम गुणस्तरका सामान दिएर उपभोक्तालाई ठगी गर्न नसक्ने गरी हाम्रो बजारलाई सुरक्षित बनाउन सकिएको छैन। यसै पनि बजार अनुगमन मौसमी हुन्छ।
राष्ट्रिय जनगणना २०७८ का अनेकन सन्देश छन्। त्यसमध्ये बालबालिकाको जन्मसम्बन्धी पछिल्लो तथ्यांकले चिन्तित तुल्याउने स्थिति छ।
संघीय राजधानीमा आइतबार दिउँसो सहकारीपीडितहरूले र्याली निकाले, जसमा एउटा शव बोक्न प्रयोग गरिने बाकस पनि थियो।
संसद् सचिवालयले विधेयक प्रतिवेदन साउन २९ गते प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूची तय गरेको छ। यही समयतालिकाअनुसार काम अघि बढ्ने हो भने साउन ३० गते प्रतिनिधिसभाबाट र भदौ ७ गतेसम्म राष्ट्रियसभाबाट यो विधेयक पारित भई कानुनी रूप लिनेछ।
गर्भावस्था र सुत्केरी अवस्थालाई ठूलै समस्या निम्ते जसरी प्रचारप्रसार गरिँदै आएको छ हाम्रो देशमा। मानौँ, यो कुनै ठूलै रोग हो। खासमा सृष्टिलाई निरन्तरता दिन यो प्रक्रिया जरुरी छ। त्यसैले यस्तो अवस्था कुनै पनि हालतमा नकारात्मक हुँदै होइन।
कुख्यात हत्यारा एवं ठग चाल्र्स शोभराजले कुनैबेला भनेका थिए- नेपालको भन्सारबाट म हात्ती पनि छिराइदिन सक्छु।
संविधानको धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत उपदफा २ मा आर्थिकरूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, सामाजिक सुरक्षा र रोजगारीमा विशेष अवसर तथा लाभ पाउने हक हुने उल्लेख छ।
बंगलादेशमा केही समययता भइरहेको विद्यार्थी विरोधको उत्कर्षका रूपमा यो स्थिति आएको हो। प्रधानमन्त्री हसिनाले देश छाडेपछि सेनाप्रमुख वाकेर उजमनले राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनमा मारिएकाप्रति न्याय हुने आश्वासन दिएका छन्।
कालीकोट अभाव र विपन्नताको पर्यायका रूपमा चिनिन्छ। शैक्षिक, आर्थिक, भौगोलिक, स्वास्थ्य सबै क्षेत्रले हेला गरेका कारण यहाँको जनजीवन कष्टकर छ।
गएको एसइई परीक्षामा पनि ४७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएपछि पनि हामीले यसै भन्यौं। गतिलो विद्यार्थी पास, अगतिलो फेलको भाष्य दोहोर्यायौं। त्यसो भए विद्यार्थीको मन पढाइमा किन गएन त ? कक्षा आइरहे पनि, परीक्षा दिइरहे पनि विद्यार्थीले राम्रो अंक किन ल्याउन सकेनन् त ? सिकाइ अभ्यासको योभन्दा ठुलो असफलता के हुन सक्छ ?
राजदूत त्यस्तो पद हो जसले आफूलाई खटाएको देशमा बसेर स्वदेशका लागि राजनीतिक प्रयोजनार्थ कूटनीतिक कार्य गर्छ। यस अर्थमा राजदूतलाई राजनीतिक प्रतिनिधिका रूपमा लिन सकिन्छ।
राम्रो व्यवहार नै सदाचार हो। गलत र सही छुट्याएर काम गर्ने नीति नै सदाचार नीति हो। नेपाल सरकारले केही वर्षदेखि सदाचार नीति ल्याउने बताउँदै आएको छ।
संस्कृतमा एउटा भनाइ छ–ऋणम् कृत्वा घृतम् पिवेत् अर्थात् ऋण गरेर घिउ खानु। नेपाल सरकारको मामलामा यो भनाइ यतिबेला ठ्याक्कै चरितार्थ भएको छ। अर्थात् आफ्नो हैसियतभन्दा बढी रमाउनका लागि सरकार ऋण लिन मात्र होइन, थपिरहनुमा रमाइरहेको छ। मानौं, यसको दीर्घकालीन असरबारे उसलाई कुनै पत्तो छैन।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचारको आरोप ठहर भएको छ।
बंगलादेश केही दिनदेखि युद्धभूमिमा परिणत भएको छ। प्रहरीले नियन्त्रण गर्न नसकेपछि सेना मैदानमा उतार्नुपर्ने अवस्था सिर्जना भएको छ।
५८ वर्षे उमेरहदका कारण एक महिनापछि नै भदौ १४ गते सेवानिवृत्त हुने भए पनि मुलुकको इतिहासमा पहिलो महिला मुख्यसचिवको कीर्तिमान अब लीलादेवीकै नाममा रहनेछ।
प्रायः नियुक्तिका बेला व्यक्तिको छविबारे चर्चा हुने गर्छ। यस्तो चर्चा हुनु पनि पर्छ। सार्वजनिक जिम्मेवारीका पदमा नियुक्ति पाउने व्यक्तिको नैतिक चरित्रमा ध्यान दिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेपालमा फेरि विमान दुर्घटना भएको छ। बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलायन्सको सिआरजे ७–९एनएएमई जहाजले विमानस्थल छाड्नेबित्तिकै पूर्वतिर मोडिई जमिनमा बज्रँदा भएको आगलागीबाट १८ जनाको मृत्यु हुनपुगेको छ।
समग्रमा हाम्रो जनसम्पर्कमा रहने कार्यालयहरूमा भ्रष्टाचार र अनियमितता नियमित आकस्मिकता हुन्। भ्रष्टाचार नभई कुनै काम हुँदैन भन्ने विश्वास गहिरो भएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र कम्युटरमा नम्बर राख्दा कुन हदसम्मको लापरबाही हुन्छ भन्ने जिउँदोजाग्दो प्रमाण फेला परेको छ।
सिमसार क्षेत्रले नेपालको झन्डै ६ प्रतिशत भूभाग ओगटेको छ। जनजीविका, जैविक विविधता तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सिमसारको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
साउने झरीसँगै शुक्रबार ललितपुर आँसुले पनि भिज्यो। रामबहादुर राई, मधुकर मगर र मानबहादुर खालिङ राईले आफूले भोगेका यातना र पहिचान पीडा बताइरहेका उनीहरू मात्र होइन, उपस्थित धेरैका आँखा रसाए।