सभ्य सहरको सपना

एउटा सभ्य सहर बनाउनु भनेको कुनै सभ्य नागरिकले आफ्नो घर र बगैंचा सजाउनुजस्तै हो। सहर धेरै मानिस रमाउने सुन्दर उपवन हो।