बदलिनुपर्ने दलीय रणनीति

तोडफोड, आगजनी र लुटपाटले धुमिल बनाएको युवा आकांक्षालाई बाटो दिने काम निर्वाचनले गर्नेछ। त्यसैले सरकार जोडतोडसाथ निर्वाचनको तयारीमा लागेको छ। दलहरू पनि आफूलाई परिवर्तन गर्ने दबाबमा छन्।