किन ब्युँताइँदै सांसद विकास
सरकारका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन्। जसमध्ये व्यवस्थापिकाले कानुन बनाउँछ।
सरकारका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन्। जसमध्ये व्यवस्थापिकाले कानुन बनाउँछ।
दक्षिण एसियाली देशहरूमा आगामी वर्षाका समय औसतभन्दा बढी पानी पर्ने मौसमविद्हरूको अनुमान छ।
सरकारले अहिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको थियो।
सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बुधबार पक्राउ मात्र परेनन्, चार घण्टा कारागारमै बस्न बाध्य भए।
सामाजिक सञ्जाल प्रविधि विकासमा आएको पछिल्लो छलाङ हो। यसले विशेषगरी युवालाई लठ्ठै पारेको छ भने विश्वलाई झनै साँघुर्याएको छ।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ प्रमाणीकरण भएको पनि १६ वर्ष पुगेको छ। समाजमा विद्यमान विकृति अन्त्यका निम्ति कानुनी प्रक्रिया तयार हुनु आफैंमा सकारात्मक पक्ष हो।
आन्दोलन गर्नुपर्ने विभिन्न कारण हुन्छन्। कारण मात्रै हैन, समय पनि अनुकूल हुनुपर्छ। अनि आफ्ना माग पूरा गराउन दबाब दिँदा त्यसको प्रभाव असम्बन्धित मानिस वा निकायमा पर्नु हुन्न।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स सञ्चालक कम्पनी मेटा र एक्सएआईलाई नेपालमा दर्ता हुन गरेको दिएको म्याद सकिएको भन्दै कारवाहीको चेतावनी दिएको छ
भारतको जम्मु–कश्मीरस्थित पहलगाममा आतंककारीद्वारा मंगलबार गरिएको आक्रमणमा २७ जना मारिएका छन्।
नेपालको हरेक वर्षको पात्रो वैशाख ११ गते लोकतन्त्र दिवसको स्मरण बोकेर उदाउने गर्छ। यो त्यही स्मरण हो जुन २०६३ मा आन्दोलनरत जनताको मागअनुसार विघटित संसद् पुनर्स्थापना गर्न राजा ज्ञानेन्द्र बाध्य भएका थिए। र, यही खुसियालीमा त्यसपछिका वैशाख ११ नेपालीजनले लोकतन्त्र प्राप्त गरेको गौरवमय दिनका रूपमा मनाउन थालेका हुन्।
सगरमाथा विश्वको सर्वाेच्च शिखर मात्र होइन, नेपाल र समग्र विश्व समुदायको गौरव पनि हो।
शिक्षा मन्त्रालयको नेतृत्व आफूले गरे पनि त्यसको निकास खोज्न उनले गरेका प्रयासले मूर्तरूप लिन नसक्ने भएपछि त्यसबाट अलग्गिनु स्वाभाविक हो।
मुलुकका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरूबीच संविधान रक्षार्थ अघि बढ्ने सहमति भएको छ।
२०६३ सालमा सप्तरीको सप्तकोसी नगरपालिकामा बसाइँ सरेका वेदबहादुर खड्का परिवारसहित महिना दिनअघि मात्र पुख्र्यौली गाउँ खोटाङस्थित बराहपोखरी गाउँपालिकास्थित मौवाबोटे फर्किए।
नारायणगढ–बुटवल खण्डको दाउन्ने यतिबेला विकास निर्माणमा भएका ढिलाइको नमूना बनेको छ।
सरकारी शिक्षक त्यस्ता भाग्यमानी कर्मचारी हुन् जसले वर्षभरमा सबैभन्दा कम काम गरे पुग्छ।
नेपालको सन्दर्भमा पुँजीगत खर्च विकास निर्माणका कामसँग सम्बन्धित हुन्छ। त्यसैले सरकारले विनियोजन गरेको पुँजीगत रकम खर्च हुँदा निर्माण क्षेत्र चलायमान हुन्छ।
जब गाउँमा विद्युत् ल्याउन गरिएका सबै पहल असफल भए त्यसपछि स्थानीय मिलेर लघु जलविद्युत् आयोजना निर्माण गरे।
नयाँ शब्द आफैंमा जिज्ञासापूर्ण हुन्छ। यसले आशा र भरोसा बोकेकै हुन्छ। बितेको पलमा गर्न नसकेका कामलाई सम्झँदै समुन्नत, समृद्ध र अग्रगामी यात्राको अपेक्षा गरिन्छ यो अवसरमा।
अन्ततः दुर्गा प्रसाईं पक्राउ परेका छन्। भारतीय प्रहरीको सहयोगमा असामबाट पक्राउ उनलाई शुक्रबार काठमाडौं ल्याइएको हो।
यतिबेला सहकारी शब्द सुन्दासाथ झस्कनु पर्ने अवस्था आएको छ। सयौँ मानिस यही शब्दसँग जोडिएका कारण कारागार जीवन बिताउन बाध्य छन्।
नेपालमा अझै पनि बालविवाह डरलाग्दो अवस्थामा देखिएको छ। त्यसमा पनि कर्णाली र मधेस प्रदेश यो मामलामा निकै दयनीय अवस्थाबाट गुज्रिरहेका छन्।