डढेलो दु:ख
यसका विभिन्न कारण छन्। फोहोरमैलाको व्यवस्थित व्यवस्थापन अभाव, बालीहरूका बोट र जरा बाल्ने काम, प्लटिङ र विकास निर्माणका बहानामा निस्किएका धुलो, धुवाँको न्यूनीकरणमा ध्यान नदिनु आदि।
यसका विभिन्न कारण छन्। फोहोरमैलाको व्यवस्थित व्यवस्थापन अभाव, बालीहरूका बोट र जरा बाल्ने काम, प्लटिङ र विकास निर्माणका बहानामा निस्किएका धुलो, धुवाँको न्यूनीकरणमा ध्यान नदिनु आदि।
विभिन्न माग राखेर आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेका छन्।
तरकारीदेखि कपडासम्म, चियादेखि पिज्जासम्म र हवाईजहाजको टिकटदेखि पिउने पानी, विद्युत् आदिको शुल्कसमेत डिजिटल भुक्तानीमार्फत हुने क्रम बढ्दो छ।
दक्षिण र दक्षिण पूर्वी एसियाका राष्ट्रहरूको साझा आर्थिक हितका लागि सन् १९९७ जुन ६ मा स्थापित यो पहलमा पहिलोपटक बाङ्लादेश, भारत, श्रीलंका र थाइल्यान्ड मात्र सदस्य थिए। त्यही वर्ष डिसेम्बरमा म्यानमार थपियो।
जुम्लाबाट खबर आयो-मार्सी चामलभन्दा फापरको पिठो महँगोमा बिक्न थाल्यो। मार्सी उसै पनि जुम्लाको पहिचान हो।
पछिल्ला केही दिन राजधानीको वायु प्रदूषण आकासिएको छ। कैयन् दिनदेखि पानी नपर्दा तथा वायुमण्डलमा थुप्रेको धुवा र धुलोलाई बढार्न सक्ने गतिको हावा नचल्दा वायु प्रदूषण यसरी ह्वात्तै बढेको हो।
यतिबेला नेपाल राष्ट्र बैंकका निम्ति नयाँ गभर्नरको खोजी भइरहेको छ। महाप्रसाद अधिकारी आफ्नो कार्यकाल पूरा गरी यही २५ गतेदेखि अवकासमा जाँदैछन्।
गत शुक्रबार काठमाडौंको तीनकुने, जडिबुटीलगायतका क्षेत्रमा गरिएको वितण्डाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता पुष्टि गरेका छन्।
गत चैत १० गतेको सम्पादकीयमार्फत नै हामीले भनेका थियौं– २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएर पहिलो जोखिम उठाउँदा उनले राजसंस्थाकै अन्त्य अर्थात् अन्तिम राजाका रूपमा दरबारबाट बर्हिगमित हुनुपरेको थियो।
यो लोकतन्त्र हो। त्यसैले राजावादी हुन पनि पाइन्छ। राजा चाहिन्छ भनेर विचारको राजनीति गर्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ।
यतिबेला नेपाली जनता शासनसत्ता सञ्चालन गर्ने ठाउँमा बसेकासँग सन्तुष्ट छैनन्। एकातिर आमसर्वसाधारणको महत्त्वाकांक्षा चुलिँदो छ भने अर्कोतर्फ सरकारका सीमितता आफ्नै ठाउँमा छन्।
काठमाडौँमा प्रत्येक दिन मानिस थपिँदो क्रम बढ्दो छ। जसका लागि आधारभूत आवश्यकताहरू त्यहीअनुरूप बढाउँदै लैजानुपर्ने हुन्छ।
बिग्रिएको, भत्किएको, नासिएको तथा भताभुङ्ग मात्र भएका चर्चाले विशेषगरी नयाँ पुस्तामा निराशा मात्र छाएको छ।
यतिबेला नेपालका संवैधानिक आयोगमध्ये पाँच वटामा अध्यक्ष पद नै रिक्त छ भने ६ सदस्य पद पनि खाली छ। यसरी पद रिक्त हुँदा केही आयोगले सम्पादन गर्नुपर्ने कार्यसमेत प्रभावित भएका छन्।
कर्णाली प्रदेश सभाले दलित अधिकार विधेयक पारित गरेपछि यो क्षेत्रका दलित समुदायको जीवन र जीविकामा चौतर्फी प्रभाव पर्ने अवस्था सिर्जना भएको छ।
सत्तामा रहँदा होस् वा विपक्षमा, आपसमा प्रहार गरिरहे तापनि प्रतिशोध साँधेर राज्यशक्तिको चरम दुरूपयोग गर्दै व्यक्तिहत्या, जेलनेल उनीहरूको अभ्यासमा देखिन्न।
महिलामाथि द्वन्द्वका बेला शारीरिक रूपमा मात्र होइन तिनको अस्मितामाथि पनि आक्रमण हुने गर्छ।
मंगलबार देशका धेरै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए। केही क्याम्पसमा पछि हुँदैछन् भने केहीमा एकाध दिनमै हुने तारतम्य मिलाइँछ।
देशका विभिन्न संस्थामा सरकारद्वारा गरिने नियुक्ति सधैँजसो विवादास्पद बन्दै आएका छन्।
यही अवस्था बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाई प्रतिवेदन तयार पार्न लगाएका हुन्।
स्वर्गद्वारी आश्रमको गुठी जमिन कमाइरहेका मोहीले संघीय राजधानीकेन्द्रित आन्दोलन गरेका आइतबार ४३ दिन बित्यो।
सरकारले ऐन बनाएरै पूर्व अतिविशिष्ट/विशिष्ट पदाधिकारीलाई आजीवन सेवासुविधा उपलब्ध गराउन लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
उदयपुरस्थित जिल्ला समन्वय समितिको पार्किङस्थलमा मात्र एउटा जिप र नौ वटा मोटरसाइकल वर्षौँदेखि त्यत्तिकै फ्याँकिएका छन्।
कुनै पनि लोकतान्त्रिक देशमा न्यायालयको व्यवस्था गरिएको हुन्छ। जसको मुख्य काम अन्यायमा परेकालाई न्याय दिनु र अन्याय पार्ने काममा संलग्न हुनेलाई दण्ड सजाय तोक्नु हो।