सास्तीपूर्ण सरकारी संरचना

प्रायः हाम्रो मुलुकमा सरकारी निकाय भनेका नागरिकको सेवाका निम्तिभन्दा पनि कानुनको डण्डा देखाएर तर्साउने अखाडा हुन्।