सम्बन्ध सेतु
एकातिर तनहुँको आँबुखैरेनी गाउँपालिका। अर्कोतिर चितवनको भरतपुर महानगरपालिका। बीचमा गहिरो न गहिरो त्रिशूली। न यताका मानिस उता जान मिल्छ न उताका यता आउन नै।
एकातिर तनहुँको आँबुखैरेनी गाउँपालिका। अर्कोतिर चितवनको भरतपुर महानगरपालिका। बीचमा गहिरो न गहिरो त्रिशूली। न यताका मानिस उता जान मिल्छ न उताका यता आउन नै।
यतिबेला स्वर्गद्वारी आश्रमको नाममा रहेका जग्गामा खेती गरिरहेर पनि पीडित बन्न बाध्यहरू संघीय राजधानीकेन्द्रित आन्दोलनमा छन्।
अस्पताल बिरामी भएपछि जाने आम नागरिकको आशाको थलो हो। यहाँ उपचार मात्र पाइँदैन कतिपय अवस्थामा रोकथामका निम्तिसमेत यथोचित जानकारी पाइन्छ।
वायु प्रदूषण प्रत्येक दिन बढ्दो छ। अझ विशेषगरी विकसित देशले यसलाई विभिन्न उपायद्वारा नियन्त्रण गरे पनि नेपाल जस्ता गरिब मुलुकले यसको असर सामना गर्नुको विकल्प छैन।
पछिल्लो समय राजनीति सेवाबाट व्यवसायमा रूपान्तरण भइरहेको छ। यसलाई कमाइको बाटो बनाउँदा राजनीतिमा लाग्नेले गरिआएका कामसमेत छाडेका छन् भने कतिपयले चाहिँ आफूले गर्दै आएको कामलाई राजनीतिसँग जोडेर पदको दुरुपयोग गरिरहेका छन्।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको भन्दाभन्दै पनि रास्वपाका सांसदले गरेको यस्तो व्यवहार आफूलाई पुराना दलहरूबाट बढी लोकतान्त्रिक, विधि र प्रक्रियामुखी बताउने रास्वपाको अपरिपक्व निर्णय थियो।
हाम्रो कानुनले ३५ वर्ष वा सोभन्दा माथिका विवाह नगरेका, विधवा, पारपाचुके गरेका र भिन्न बसेकालाई एकल भनी परिभाषित गरेको छ।
नेपाल पूरै बिग्रिएको छैन। चारैतिर भत्केको मात्र छैन। सबै विदेशिएर देशै रित्तिन लागेको कुरा पनि सही होइन। त्यसैगरी यहाँ बस्नेहरू सबै अक्षम, कामै नलाग्ने पनि हैनन्। यहाँ बस्नेहरूले निकै उत्कृष्ट कार्य गरिरहेका छन्। त्यसलाई हेर्न र मनन गर्नसक्ने मनको अहिले आवश्यकता छ।
आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन्।
फोहोर भनेको काम नलाग्ने सामान हो, त्यसैले यसलाई फ्याँक्नुपर्छ– सर्वसाधारणले बुझ्ने फोहोरको सर्वमान्य अर्थ यही हो। त्यसैले घर÷घरबाट जतिसक्दो चाँडो फोहोरलाई बिदा गर्न हतारिन्छन् सबै।
कांग्रेस अहिले सक्रिय सबै दलमध्ये दाजु हो उमेरका हिसाबले। त्यति मात्र हैन, अनुभवका आधारमा परिपक्व दल हो भने सफल नेतृत्वका दृष्टिकोणमा अभिभावक पनि।
धरानमा खानेपानी समस्या नयाँ होइन। तीनतिर पहाड र दक्षिणमा जंगल रहेका कारण पानी नजम्ने बरु सोस्ने भिरालो प्रकृतिको भूगोल रहेकाले पनि धरान सधैं पानीका लागि भूमिगत स्रोतमा निर्भर रहिआएको छ।
लोकतन्त्रको उन्मुक्त राजनीतिक वातावरणमा पनि आम नागरिक उत्साहित हुन सकेका छैनन्। यसको प्रमुख कारण अरू केही होइन, दलहरूको भूमिका हो।
वायु प्रदूषणको असर श्वासप्रश्वासमा मात्र पर्छ भन्ने छैन। यसको असर मानव मस्तिष्कमा समेत पर्छ भन्ने पुष्टिका आधार फेला परेका छन्।
सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।
कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा उथलपुथल ल्याउन सक्छ।
पुँजीगत बजेट भन्नाले विकास निर्माण तथा भौतिक पूर्वाधारसँग सम्बन्धित हुन्छ भने चालु बजेट कर्मचारीको तलब, भत्तालगायत दैनिक प्रशासनिक कार्यसँग बढी सम्बन्धित हुन्छ।
मधेसमा शनिबार (माघ ५ गते) फेरि एकपटक बलिदानी दिवस मनाइयो। दिवस मनाउन अघिल्ला वर्षहरूमा झैं मधेसकेन्द्रित दलका नेताहरू लहानमा भेला भए, सहिदको स्मरण गरे, श्रद्धा अर्पण गरे र उनीहरूको सपना मर्न नदिने प्रण गरे।
सृष्टि सञ्चालनका लागि धर्तीमा जति पनि प्राणी छन् ती सबैको आआफ्नै भूमिका छ। खासमा चाहिने भएर यिनको उत्पत्ति/जन्म भएको भुल्नु हुँदैन।
मरण कसैका लागि पनि प्रिय हुन सक्दैन। चाहे त्यो मर्ने व्यक्ति स्वयंका लागि होस् या उसका आफन्तका लागि। त्यसैले मरणलाई सधैँ असामयिक, दुःखदायी, पीडादायी तथा अपूरणीयका रूपमा चित्रण गरिन्छ।
अहिले नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि भएकामध्ये सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै हो।
सहयोग नक्कली ठाउँमा परेपछि उत्पादन कसरी बढ्छ? तर यही कुरा सरकारी अधिकारीहरूले बुझेर पनि बुझ पचाइरहेका छन्।
विपत्तिमा नागरिकका लागि सरकार अभिभावक हो। असल अभिभावक भएको परिवारमा संकट सजिलै टर्छ। सीमान्त नागरिकका निम्ति त झन् सरकारको महत्व बढी छ।
कक्षा १२ उत्तीर्ण गरेदेखि नै सरकारी जागिर खाने सपना बोकेर आज लाखौं महिला लाम लागेका छन्।