नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • नागरिक भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
७ आश्विन २०८३ बुधबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

गर्वलाग्दा बन्नुपर्छ गौरवका आयोजना

राष्ट्रिय गौरवका आयोजना मुलुकको विकासका साधारण परियोजना होइनन्।

नागरिक ४ भाद्र २०८३ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रधानमन्त्री संसदलाई सुन

संसदीय शासन व्यवस्थामा सरकार बहुमतको हुन्छ तर संसद् सरकारको होइन। संसद् जनताको हुन्छ।

नागरिक ३ भाद्र २०८३ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रसूतिमा प्रगति

परोपकार प्रसूतिगृहमा पुरुषको शुक्रकीटको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक अटोमेटेड ‘सेमेन एनालाइजर’ सेवा सञ्चालन गर्नु प्रजनन स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि हो।

नागरिक २ भाद्र २०८३ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

असफल ग्यास व्यवस्थापन

खाना पकाउने एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुका लागि नागरिकले घामपानी नभनी दिनभर लाइन बस्नुपर्ने अवस्था कुनै पनि सभ्य र उत्तरदायी राज्यका लागि लज्जाको विषय हो।

नागरिक १ भाद्र २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुरक्षा निकायलाई कमजोर नबनाऔं

हालै संसदीय समितिमा संघीय सांसदहरू र एक सुरक्षा निकायका प्रमुखबिच भएको प्रश्नोत्तर तथा सवालजवाफले गम्भीर प्रश्न उब्जाएको छ।

नागरिक २९ श्रावण २०८३ शुक्रबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

स्वास्थ्य सेवाको सुस्त गति

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था गरेको छ।

नागरिक २८ श्रावण २०८३ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

बदलौं युवा हेर्ने दृष्टि

नेपालको वर्तमान अवस्था हेर्दा युवाको प्रश्न झन् गम्भीर बनेको छ।

नागरिक २७ श्रावण २०८३ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कृषि नीतिका अपेक्षा

नेपालको कृषि क्षेत्र लामो समयदेखि गम्भीर चुनौतीबाट गुज्रिरहेको अवस्थामा नयाँ नीति आएको हो। कुनै समय अर्थतन्त्रको मुख्य आधार रहेको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान निरन्तर घटिरहेको छ।

नागरिक २६ श्रावण २०८३ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

ग्यास अभाव अन्त्य कहिले?

पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले विभिन्न प्रयास गरिरहेको बताए पनि काठमाडौं उपत्यकालगायत देशभर ग्यास अभाव कायमै रहनु गम्भीर चिन्ताको विषय हो।

नागरिक २५ श्रावण २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विपद्मा बिमा

युरोपमा यस वर्ष फैलिएको भीषण डढेलोले जलवायु परिवर्तनजन्य विपद्को क्षतिपूर्ति कसले बेहोर्ने भन्ने प्रश्नलाई सतहमा ल्याएको छ।

नागरिक २२ श्रावण २०८३ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

नियुक्तिमा पूर्ववत् मनोमानी

आम नागरिकलाई परेको थियो - पुराना दलको नेतृत्वमा गठन भएका सरकारले राज्यका विभिन्न संरचनामा राम्रालाई होइन, हाम्रालाई नियुक्त गरिरहेका छन्।

नागरिक २१ श्रावण २०८३ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

तिर्खाएको मधेस

मधेस प्रदेशमा पानीको हाहाकार अब कुनै मौसमी र क्षेत्रीय समाचारको विषय रहेन। यो नेपालको जल सुरक्षा मात्र होइन, खाद्य सुरक्षा र सामाजिक -आर्थिक स्थायित्वसँग जोडिएको राष्ट्रिय चुनौतीको विषय हो।

नागरिक २० श्रावण २०८३ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सम्मान, सहअस्तित्व र समानता

कुनै पनि धर्मले मानिसलाई विभाजन गर्न सिकाउँदैन। सबै धर्मले प्रेम, करुणा, सहिष्णुता र मानवताको सन्देश दिन्छन्।

नागरिक १९ श्रावण २०८३ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

हिमताल जोखिम

नेपालका हिमाल केवल प्राकृतिक सम्पदा मात्र होइनन्, दक्षिण एसियाका हजारौं मानिसको जीवन धान्ने आधार पनि हुन्। तर पछिल्ला दशकमा जलवायु परिवर्तनका कारण हाम्रा हिमाल तीव्र गतिमा रूपान्तरण भइरहेका छन्।

नागरिक १८ श्रावण २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सद्भावको दियो जलाऔं

सुनसरीको देवानगन्ज–३ कप्तानगन्जबाट सुरु भएको विवादको निवारण समयमा नहुँदा निम्तिएको हिंसात्मक परिस्थितिले देशलाई संवेदनशील मोडमा उभ्याएको छ।

नागरिक १५ श्रावण २०८३ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सार्क पुनर्जीवनको अपरिहार्यता

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको चार दशक पुग्न लाग्दा यसको अवस्था दयनीय बन्न पुगेको छ।

नागरिक १५ श्रावण २०८३ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विवेकले निर्देशित होस् स्वास्थ्य क्षेत्र

स्वास्थ्योपचार प्रत्येक नागरिकको संविधानप्रदत्त आधारभूत अधिकार हो।

नागरिक १४ श्रावण २०८३ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुरुङमार्गको युग

नेपालको सडक पूर्वाधार विकासले पछिल्ला वर्षहरूमा नयाँ गति लिएको छ। पुल, राजमार्ग र द्रुतमार्गसँगै अब सडक सुरुङमार्ग निर्माण र सञ्चालनको युगमा देश प्रवेश गरेको छ।

नागरिक १३ श्रावण २०८३ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सद्‌भावमै सहअस्तित्व

सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबिच आइतबार भएको झडपमा एकको मृत्यु, दुई दर्जनभन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन्।

नागरिक १२ श्रावण २०८३ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

संवादको शक्ति

भारतमा पाँच सातासम्म चलेको कक्रोच जनता पार्टीको विद्यार्थी आन्दोलन अन्ततः सरकार र आन्दोलनकारी बिचको सहमतिमा शनिबार टुंगिएको छ।

नागरिक ११ श्रावण २०८३ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जलन राजनीतिले जन्माएको प्रश्न

नेपालमा जलनका घटना बर्सेनि हजारौं हुन्छन्, सयौंले यही कारण ज्यान गुमाउँछन्। सबै घटना सार्वजनिक बहसमा पनि आउँदैनन्।

नागरिक ८ श्रावण २०८३ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विपद्को अन्तर्य खोजौं

जलवायु परिवर्तन नेपाल र समग्र विश्वका लागि अब भविष्यको जोखिम मात्र नभई वर्तमानको कठोर यथार्थ बनेको छ।

नागरिक ७ श्रावण २०८३ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

होल्डिङ सेन्टरको दुरवस्था

कोभिड-१९ (कोरोना) महामारीले नेपाल मात्र होइन, संसारलाई नै आहत बनायो। दुनिया ठप्प भयो। मान्छे मान्छेसँग डराएर घरभित्र बन्धक बन्ने अवस्था आयो।

नागरिक ६ श्रावण २०८३ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विश्वकपले जोडेको संसार

साना राष्ट्रका अप्रत्याशित प्रदर्शन, दाबेदार टोलीहरूको उतारचढाव, भावनात्मक बिदाइ, नयाँ नायकहरूको उदय र अन्तिमसम्म कायम रहेको रोमाञ्चकताले यो संस्करणलाई अविस्मरणीय बनायो।

नागरिक ५ श्रावण २०८३ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्