सीमामा सास्ती

पछिल्ला दिनमा भारतबाट एक सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा सीमा क्षेत्रमा सुरक्षाकर्मीले कडाइ सुरु गरेका छन्।