आमाको नाममा नागरिकता

विडम्बना त के हो भने नेपालको संविधानमा स्पष्ट प्रावधान राखेको भए पनि आमाको नामबाट सन्तानले नागरिकता पाउने अधिकार दशकौंसम्म कार्यान्वयन हुन सकेन।