कूटनीतिक सक्रियता आवश्यक
भलै सरकारले ‘कूटनीतिक नोट’ दुबै देशलाई पठाएको भनिएको छ तर यसलाई औपचारिकरूपमा प्रष्ट पारिएको छैन । कम्तीमा यस्ता विषयमा आमनागरिकले जानकारी राख्ने हक राख्छन् ।
भलै सरकारले ‘कूटनीतिक नोट’ दुबै देशलाई पठाएको भनिएको छ तर यसलाई औपचारिकरूपमा प्रष्ट पारिएको छैन । कम्तीमा यस्ता विषयमा आमनागरिकले जानकारी राख्ने हक राख्छन् ।
जन्मदेखि मृत्युसम्म बुबाको अस्तित्व हाम्रो वरिपरि रहन्छ। बच्चा हुँदा हात समातेर हिँडाइ दिन्छन्। तारुण्यमा कठोर बनेर चेतावनी दिन्छन्। युवावस्थामा मौन बनेर टाढैबाट नियाल्छन् र बुढेसकालमा नि:शब्द भएर जीवनको अन्तिम छायाँमा बस्छन्।
नेपालको सार्वभौमिकताको बेवास्ता गर्दै दुई छिमेकी मुलुक भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार सम्झौता गरेर हाम्रो मन दुखाएका छन्।
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको अगुवाइमा यो साता राजधानीमा जलवायु संकटमाथि महत्त्वपूर्ण सम्मेलन सम्पन्न भएको छ।
हाम्रो मुलुकको शिक्षा नीति परिवर्तन यहाँको आवश्यकताभन्दा पनि यस क्षेत्रमा कार्यरत व्यक्तिहरूको विलासिताको विषय बनेको छ।
आजको दिनमा सामाजिक सञ्जाल भनेको आफैंमा सूचना र मनोरञ्जनको मञ्च मात्र बनेको छैन, यसैलाई उपयोग गरेर मानिसले आर्थोपार्जन समेत गर्न सक्ने अवस्था आएको छ।
विदेशमा काम गर्न जाने नेपालीले पाइला-पाइलामा हण्डर खेपेका छन्। सरकार अलि सजग हुने हो भने यो अवस्थाबाट तिनलाई जोगाउन सकिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतझैं यस वर्ष पनि उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवसँग आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्।
यतिबेला सहरमा चर्चा छ-एकजना नामी डाक्टरले देश छाडेका छन्। देशभित्र केही गरौं भनेर कोसिस गर्न खोज्दासमेत मौका नपाएपछि देशै छाड्ने स्थितिमा उनी पुगेको टिप्पणी भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको अभावमाथि गम्भीर चासो व्यक्त गरेका छन्।
राजधानी काठमाडौं नजिकै नुवाकोटको बेलकोट गाउँका एकजना सर्वसाधारणलाई रक्सी ख्वाएर बेहोस बनाइ मिर्गौला झिकिएको रहेछ।
पहिलो दस्तावेज संसदीय तहबाट हरेक वर्ष आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप) मा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन र जलवायु परिवर्तनका अन्य विषयलाई सम्बोधन गर्ने दिशामा केन्द्रित थियो।
कारागारभित्र आफ्नै संसार हुन्छ। त्यसमा पनि एकथरी कैदीबन्दीले त्यहीबाट अपराधको साम्राज्य चलाइरहेका हुन्छन्।
उहिले गाईजात्रामा वास्तविक गाईको परिक्रमा थियो। मृतकको लिंग र उमेरअनुसार गाईको सजावट फरक हुन्थ्यो
अहिले देशका लागि चाहिएको छ - आर्थिक उपार्जन हुने उद्योगधन्दा। त्यसैगरी चाहिएको छ - अर्थतन्त्रलाई उकास्ने विकास निर्माणका काम।
केही दिनयता सामाजिक सञ्जालमा सरकारविरुद्धका व्यंग्यात्मक सामग्री प्रसारित भइरहेका छन्।
संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ मा भएको गडबडीको जिम्मेवारी लिने व्यक्ति यो मुलुकमा देखिएका छैनन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोद्वारा सार्वजनिक तथ्यांकले मात्र पनि यसको कारोबार र दुर्व्यसनको भयावह स्वरूप खुट्याउन मदत पुग्छ।
वैज्ञानिक उपलब्धिका हिसाबले महाभारतकालीन कथाजस्तो भए पनि यो वर्तमान समयमा विज्ञान र प्रविधिले हासिल गरिरहेको उपलब्धि हो । मानवले जीवनका बहुआयामिक पक्षमा सम्भावनाको खोजी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउसमा फर्किनासाथ विश्व व्यापारमा हलचल मच्चिएको छ।
हाम्रो मुलुकले उत्तरको विशाल छिमेकी चीनसँग दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको छ। हाम्राबिच इतिहासका केही घटनाबाहेक सधैं सुमधुर सम्बन्ध रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा केही गरौं भन्ने हुटहुटी प्रशस्त देखिन्छ। उनी प्रायः सामाजिक सञ्जालमार्फत् केही न केही आशाका सन्देश दिइरहेका हुन्छन्।
नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) ले गत साता जलवायु परिवर्तनका विषयमा गरेको फैसला अहिले विश्वव्यापी चर्चामा छ।