नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१३ फाल्गुन २०८२ बुधबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #T-20 World Cup 2026
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

विकल्पको बाटो

प्रत्येक दशकमा यो मुलुकले भोग्दै आएका राजनीतिक उथलपुथलको हामी फेरि सिकार भएका छौं।

नागरिक १० आश्विन २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुरक्षा संवेदनशीलता

भदौ २४ गते २८ वटा कारागार र नौ वटा बालसुधार गृहबाट साढे १४ हजार कैदीबन्दी र बालबन्दी बाहिरिएका थिए। तीमध्ये करिब सात हजार मात्र फर्किएका छन्।

नागरिक ९ आश्विन २०८२ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सरकारका प्राथमिकतामा नागरिक साथ

अहिले मन्त्रिपरिषद्को प्राथमिकता स्पष्ट हुनुपर्छ। सामान्यकालमा बनेको जस्तो सरकार होइन यो। यसलाई समय-सीमा तोकिएको छ।

नागरिक ८ आश्विन २०८२ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आमाको नाममा नागरिकता

विडम्बना त के हो भने नेपालको संविधानमा स्पष्ट प्रावधान राखेको भए पनि आमाको नामबाट सन्तानले नागरिकता पाउने अधिकार दशकौंसम्म कार्यान्वयन हुन सकेन।

नागरिक ७ आश्विन २०८२ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

लोकतन्त्रीकरणको दलीय लय

आन्दोलनकै क्रममा प्रमुख नेतामाथि आक्रमण भएको छ । तिनका घर र सम्पत्ति जलेका छन् । उनीहरू यतिबेला विस्थापितजस्तो अवस्थामा पुगेका छन् ।

नागरिक ६ आश्विन २०८२ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सरकारको चुनावी सक्रियता

मुलुकको राजनीतिक इतिहासमा आन्दोलनपछि सरकार परिवर्तन नियमित आकस्मिकताजस्तो बन्न पुगेको छ । भदौ २३ र २४ गतेको ‘जेन–जी’ पुस्ताको आन्दोलन र त्यसले ल्याएका परिणाम फरक प्रकृतिका छन् ।

नागरिक ५ आश्विन २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुस्ताएको संविधान

यही संविधानका प्रावधानमा टेक्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । आगामी फागुन २१ गते यही संविधानअन्तर्गत मुलुकमा प्रतिनिधिसभाको निर्वाचन हुने मिति तोकिएको छ ।

नागरिक ३ आश्विन २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जीवाश्म इन्धनका चुनौती

प्रतिवेदनले जीवाश्म इन्धनसँग सम्बन्धित प्रदूषणले मानव जीवनका हरेक चरणमा असर पुर्‍याउने गरेको देखाएको छ । यसका प्रभाव गर्भाअवस्थादेखि वृद्धावस्थासम्म देखिएका छन् ।

नागरिक २ आश्विन २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अति उत्साह

प्रायः ठुला आन्दोलन सकिएपछि हाम्रो समाज सकारात्मक परिवर्तनको अपेक्षा साथ उत्साहित भएको देखिन्छ।

नागरिक १ आश्विन २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुरक्षामै संकट

यो आन्दोलनलाई उपयोग गर्दै अरु नै तत्वले फाइदा उठाउने उद्देश्य राखेका छन् भन्नेमा प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले दिएको सुझावलाई समेत सरकारले बेवास्ता गर्‍यो ।

नागरिक ३१ भाद्र २०८२ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आक्रमणकारीविरुद्ध अभियान

जेन–जी आन्दोलनको उत्कर्षद्वारा स्थापित नयाँ सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो दिन आइतबार तत्कालका मुख्य अजेन्डालाई सम्बोधन गरेकी छन्।

नागरिक ३० भाद्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

साकार हुँदै सपना

केही साता अघिसम्म राजनीतिक स्थिरताको खोजीमा रहेको हाम्रो देश अहिले युवाशक्तिको एउटा नयाँ र शक्तिशाली जागरणले सिर्जित गम्भीर संक्रमणबाट गुज्रिरहेको छ।

नागरिक २९ भाद्र २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अनिर्णयको अन्योल

देश यतिखेर गम्भीर अनिश्चितता र असुरक्षाको गर्तमा डुबिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुकले अपेक्षित नेतृत्व पाउन सकेको छैन।

नागरिक २७ भाद्र २०८२ शुक्रबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जेनजी जागरण

आजको युवापुस्ताका लागि डिजिटल प्लेटफर्म केवल मनोरञ्जनको साधन मात्र होइन । यो उनीहरूको कक्षा कोठा हो, रोजगारीको ढोका हो, सिर्जनात्मकता देखाउने थलो हो र विश्वसँग प्रत्यक्ष सम्पर्क राख्ने सेतु हो ।

नागरिक २४ भाद्र २०८२ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सडकमा अरूको सम्मान

हामीले सडक देखेको धेरै भएको छैन। सडक नहुँदा काँधमा बोकेर ल्याएको गाडी हामीभन्दा अघिल्लो पुस्ताले चढेको हो। सडकसँगै गाडी आयो। गाडीसँगै विवेक आएन।

नागरिक २३ भाद्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रहरीको सकारात्मक पहल

ध्वनि प्रदूषण बढ्दा मानिसलाई मात्र होइन पशुपन्छीलाई समेत समस्यामा पार्छ । प्रकाशको प्रदूषणले साना जीव र कीटपतंग समेतलाई समस्यामा पारेको खबर सुनिन्छ । यसैलाई ध्यानमा राखेर कैयन मुलुकले राति बत्ती निभाउने व्यवस्थासमेत गर्न थालेका छन् ।

नागरिक २२ भाद्र २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सञ्जाल बन्द विकल्प होइन

लोकतन्त्रान्त्रिक चेतनामा नागरिक बोलक्कड हुन्छन्। नागरिक बोल्न नपाएको दिन लोकतन्त्रको आधारभूत प्रस्थापनाकै अन्त्य हुन्छ।

नागरिक २० भाद्र २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

स्वच्छ श्वास

गत साता अमेरिकाको सिकागो विश्वविद्यालय अन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले मानिसको आयु र प्रदूषणको असरबिच सम्बन्ध देखाउने ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२५’ प्रतिवेदन सार्वजनिक गरेको छ।

नागरिक १९ भाद्र २०८२ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सडक सन्त्रास

अचेल राजधानी काठमाडौंका सडकमा निस्किनु भनेको एउटा महायुद्धको तयारी गर्नु जस्तै हुन्छ। कुन मानिस कतिबेला ठोक्किन्छ कुनै ठेगान हुँदैन।

नागरिक १८ भाद्र २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

किसानमाथि जहिल्यै कहर

साना दु:खले किसानले काम गरेका हुँदैनन् । दुई पैसा होला कि भनेर तिनले मेहनत गर्छन् । वस्तुभाउले दुध पनि त्यतिकै दिँदैनन् । तिनलाई दानापानी ख्वाउनै पर्छ ।

नागरिक १७ भाद्र २०८२ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

ओलीको राष्ट्रिय अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीनबिच सम्पन्न सम्झौताप्रति असन्तुष्टि प्रकट गरेर धन्यवादका पात्र बनेका छन्।

नागरिक १६ भाद्र २०८२ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

एससिओमा सक्रियता

नेपाल सन् २०१६ देखि संवाद साझेदार सदस्यका रूपमा यसमा सहभागी भइरहेको छ । यसबीचमा काठमाडौंले विभिन्न कार्यशाला र मन्त्रीस्तरीय बैठकमा आफ्नो उपस्थितिलाई औपचारिकता दिँदै आएको छ तर अझै सक्रिय भूमिका भने नेपालले लिन सकेको छैन ।

नागरिक १५ भाद्र २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

ज्ञानमन्दिर असुरक्षा

विद्यालय तथा विश्वविद्यालयलाई ज्ञानको मन्दिर त्यतिकै भनिएको होइन। त्यहाँ ज्ञान, विज्ञान र अध्ययनको वातावरण हुन्छ।

नागरिक १३ भाद्र २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

हैजाविरुद्ध हातेमालो

हैजाको महामारी फैलिएपछि व्यापारिक सहर वीरगन्जबाट सर्वसाधारण पलायन हुन थालेको समाचारले आजको समयलाई गिज्याइरहेको छ।

नागरिक १२ भाद्र २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्