स्वाभिमान सुदृढ पार्ने सङ्कल्प
देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो।
देशको स्वाभिमान भनेको नागरिकले आफ्नो राष्ट्रियता, संस्कृति, इतिहास र निर्णयप्रति राख्ने आत्म सम्मान र आत्म विश्वास हो।
वानखडेमा त्यो रात नेपाली खेलाडीहरू हारेर पनि विजेता बने। उनीहरूले देशको आत्मसम्मान जिते।
देश कता जाँदैछ भन्ने मूल प्रश्न भने किनारामा धकेलिएको छ। निर्वाचन प्रक्रियामाथि प्रश्न उठे पनि राज्य सञ्चालनको दिशामाथि खुला बहस सीमित छ।
कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्बिर झल्झली नाचिरहेको छ ।
मास्टरशेफ इन्डियामा देखिएको एक नेपाली सेफको प्रेरणादायी यात्राले सीमा र कूटनीतिभन्दा पर गहिरो रूपमा जरा गाडेका जनस्तरका सम्बन्ध, साझा संस्कृति र दैनिक जीवनको सहानुभूतिले भारत-नेपाल सम्बन्धलाई कसरी परिभाषित र सुदृढ गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ।
यतिबेला अरू सबै विषय छोडेर अहिले चर्चा गर्न खोजिएको विषय चाहिँ चुनावको तयारी र सुशासनको प्रत्याभूतिको सवालमा भएकोले त्यसमा सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको भूमिकालाई लिएर हो।
उद्योग, कलकारखाना सुरक्षित नहुँदा उद्योगी व्यवसायीहरूको मनोबल खस्केको छ,लगानीमैत्री वातावरण बन्न सकेको छैन। राज्यले सुरक्षा दिन सक्दैन भन्ने मानिसक दबाब बढेको छ।
नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।
नेपाल अहिले जुन राजनीतिक संवेदनशीलता, अविश्वास, युवा असन्तोष र संक्रमणको मोडमा उभिएको छ, त्यही मोड धेरै देशहरूले पनि भोगेका थिए।
यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्।
युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।
भदौ २४ पछि फेरिएको अवस्थामा कांग्रेस र तिनका नेतालाई फेरि जीवनोपयोगी मह बनाउने मौरीको भूमिकामा खोजेका थिए । तर कांग्रेसको भूमिका उस्तै देखिएजस्तो लागे पनि मौरी र झिँगाको भूमिकामा फरक छ । कांग्रेस अहिले झिँगा बन्न पुगेको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूलाई आमनिर्वाचनका बेलामा कसरी मतदानमा सहभागी गराउन सकिन्छ भनेर छलफल जारी राखेको छ।
भर्खरै प्रधानमन्त्री सुशीला कार्कीले उनका बारेमा गरेको टिप्पिणीले यो कुरा पुष्टि गर्छ, ‘उसले हाम्रो कुरा सुन्दैन, आफ्नै कुरा मात्रै राख्छ।’
क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सर्वपक्षीय सहमति सहकार्य र एकताको आवश्यक पर्छ।
भूराजनीतिक परिस्थिति र बाह्य गतिविधिहरूको हस्तक्षेप जस्ता आरोपहरूले अन्यथा प्रमाणित नगरेसम्म गत महिना जेन–जी युवाहरूद्वारा भएको विद्रोह विशुद्ध उदाहरणमा आधारित नेपालको मौलिक र परिवर्तनकारी विद्रोह हो।
भ्रष्टाचारविरुद्धको यो लडाइँले देशमा आमूल परिवर्तन गर्ने विश्वास जागेको छ। मेरो जिन्दगीको पहिलो आन्दोलन, मेरै उमेर पुस्ताका युवाद्वारा सार्थक भएको मैले प्रत्यक्ष देखे र अनुभव गरे। यस आन्दोलनले म जस्ता देशका सबै युवाहरूलाई पाठ सिकाएको छ।
राजनीति गर्ने व्यक्तिहरु आफू समस्याको सिर्जना गर्छन् र उक्त समस्याको समाधान सुरक्षाकर्मीबाट खोज्ने गर्दछन्। कहिले भने उक्त समस्या अदालतलाई भिराइदिन्छन्। यो विश्वव्यापी प्रवृत्ति हो। नेपालका सुरक्षाकर्मीहरुले मात्र व्यहोरेका भने होइनन्।
जेन–जी आन्दोलनले नै व्यवस्था बदल्ने हाम्रो माग होइन भनेका छन्। त्यसैले यसमा नेपाली सेना सचेत हुनुपर्ने जरुरी छ।
कुनै पनि राजनीतिक आन्दोलनले त्यस देशको अवस्था र व्यवस्थामा परिवर्तन ल्याउँछ। नयाँ नेतृत्वसहित आउने व्यवस्थाले देशलाई अझ धेरै लोकतान्त्रिक करण गर्दै समुन्नति र स्थायित्वको बाटोमा अघि बढाउने छ।
सहकारी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोध साँधेको भाष्य निर्माण गर्दै जाँदा सरकार पक्षमा रहेका केही नेताहरुले एकपछि अर्को कमजोरी गर्दै गए।
विवेकशील युवाले मतदानमार्फत इमानदार नेतृत्व चुन्न सक्ने ठाउँ हामीसँग छ ।
विद्यार्थीहरूले कठिन विषयलाई पनि सजिलो भाषामा बुझ्न सक्ने, शिक्षकहरूले चाँडै नै पाठ योजन र शिक्षण सामग्री तयार गर्न सक्ने भएका छन्। तर, प्रविधि पहुँचको असमानता, सिर्जनात्मकता कमजोर हुने जोखिम र डेटा सुरक्षाजस्ता चुनौतीलाई समाधान नगरीकन यसले दीर्घकालीन लाभ दिन सक्दैन।
बिहान र साँझ गरी हामीले त्यहाँ अध्ययनरत विद्यार्थीको मनोविज्ञान बुझेका थियौं। उनीहरू ४४ देखि ४८ डिग्रीको तापक्रम सहेर कसरी अध्ययन गरिरहेका छन् भन्ने जानकारी लियौं।