फिल्म निर्देशक लिङ्देन सम्मानित
निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’लगायतका फिल्म निर्देशन गरिसकेका छन्।
निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’लगायतका फिल्म निर्देशन गरिसकेका छन्।
फिल्मको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीयस्थलहरूमा गरिएको छ।
साहित्यकर विमल भौकाजीले सम्पादन गरेकाे राजेन्द्र वाग्लेको ‘अन्तिम छाल’ उपन्यास लोकार्पण भएको छ।
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ।
अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन्।
चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा दर्शकको चाप चलचित्र भवनमा देखिएको र यसले गाईजात्रापछि पनि निरन्तरता पाउनेमा दुवै चलचित्रका निर्माणपक्ष विश्वस्त छन् ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो चालिसाैं वार्षिक उत्सवको अवसरमा ‘अमरज्योति’ काे वार्षिकोत्सव कविता विशेषाङ्क-२०८२ लोकार्पण गरेकाे छ।
रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्।
म्याक्सिलोफेसियल सर्जन डा. विकास देसारको तेस्रो पुस्तक ‘जीवनको यात्रा: गन्तव्य’ को लोकार्पण गरिएको छ।
फिल्म स्टारहरूको राखी उत्सवको तस्बिरले सामाजिक सञ्जाल भरिएको एक दिनपछि भारतीय अभिनेत्री सन्नी लियोनीले पनि आफ्नो राखी उत्सवको तस्बिर सेयर गरेकी छिन्।
मोना उपन्यासभित्र विवाहित नारीका दुख र वेदनालाई उजागर गर्न खोजिएको छ।
महिलाले पुरानो फोटो देखाउँदै भनिन्, “यी हेर यो फोटो। यो फोटोमा म, तिम्रा बा अनि तिमीहरू पनि छौ।”
नेपाली साहित्यमा आत्मपरक निबन्धलाई धनी र बौद्धिक बनाउने अभियानमा झण्डै तीन दशकदेखि निरन्तर लागिरहने निबन्धकार हुन् पुण्य कार्की।
कालान्तरमा मेरिल स्ट्रिप हलिउडकी प्रसिद्ध अभिनेत्री भइन्। उनी सत्र पटक ओस्कार पुरस्कारमा नामाङ्कित भइन्। दुई पटक सम्मानित ओस्कार अवार्ड नै पाइन्।
बितेको झन्डै आधा शताब्दीदेखि नेपाली वाङ्मयमा सक्रिय वसन्त चौधरी कवि, गीतकार र गजलकारका रूपमा सुपरिचित छन्।
प्रतिष्ठानले राष्ट्रिय भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरू पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।
नीताको निर्देशनमा बन्ने चलचित्र सुखदुःखकाे कथा मन परेको कारण आफू यस चलचित्रमा काम गर्न इच्छुक भएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरकाे 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उपन्यासकार डा. श्रीधर खनालकाे उपन्यास 'सावर्णि' छनाेटमा परेकाे छ।
एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा चलचित्र निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझिन्छ।
दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ।
कोरियाली फिल्म 'एज वान' की अभिनेत्री ली मिनको निधन भएको छ।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्।
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा अमेरिकी अभिनेता, फिल्म निर्माता तथा गायक विल स्मिथले लाइभ कार्यक्रम प्रस्तुत गरिरहेको देखिन्छ।
लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जामा दुर्घटनामा परेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–२ मा भएको दुर्घटनामा शर्मा सामान्य घाइते भएका छन्।