विल स्मिथको 'लाइभ शो'मा फ्याकियो महिलाको भित्री वस्त्र

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा अमेरिकी अभिनेता, फिल्म निर्माता तथा गायक विल स्मिथले लाइभ कार्यक्रम प्रस्तुत गरिरहेको देखिन्छ।