'सैयारा'को सानदार कमाइका बाबजुद किन मौन छन् अहान र अनित?
'सैयारा'को सफलताले सबैलाई चकित पारेको छ। दुई नयाँ कलाकारको फिल्मले बक्स अफिसमा राज गरिरहेको छ।
'सैयारा'को सफलताले सबैलाई चकित पारेको छ। दुई नयाँ कलाकारको फिल्मले बक्स अफिसमा राज गरिरहेको छ।
सपिङ पनि हिँडेर जान मिल्ने नजिकै मात्र गर्छु तर हवाईजहाज चढेर आकाशको बाटोबाट कतै पुगेको छैन।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ।
अन्धविश्वासलाई टेकेर हिँडेकाे समाजमा - दिदीकाे क्रान्तिचेतना, मन पर्दैन थियो, ती केही आदिम साेच भएका पुरातन मान्छेहरूलाई।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ।
साहित्यकार विमल भाैकाजीकाे सम्पादनमा प्रकाशित ‘शारदा’ मासिककाे हस्तलिपि कविता अङ्ककाे लाेकार्पण भएकाे छ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।
यात्रा भनेको केवल एक स्थानदेखि अर्को स्थान पुग्नु मात्र होइन-यो त आफ्नै भित्री आवाज सुन्ने, इतिहाससँग हात मिलाउने, प्रकृतिसँग आँखा जुधाउने अनि समाजको मनोदशा नियाल्ने एउटा जीवन–कथा हो।
भारतको दार्जिलिङबाट अम्बर गुरुङ, कर्म योञ्जन, गोपाल योञ्जन, रनजित गजमेर वा उनका सहकर्मीहरू नेपाल आउनुअगि नेपाली सुगम सङ्गीतमा तीन नाम चम्किला तारा भइसकेका थिए - बच्चुकैलाश, प्रेमध्वज प्रधान अनि माणिकरत्न।
राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिए
सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ।
आधुनिक नेपाली कला जगत्मा छुट्टै पहिचान बनाएका चित्रकार हुन् इन्द्र प्रधान। प्रधानको व्यक्तित्व मूलतः ‘मखुन्डो कला’को सिर्जनामा चर्चित रहेको पाइन्छ।
‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ समले त्यसै लेखेका होइनन्। आखिर देश भनेको मानचित्र मात्रै होइन, देशसँग मन, मुटु, मस्तिष्क सबै जोडिएर आउँछन्।
नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ।
गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पार्श्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन्।
अभिनेत्रीले भनिन् कि विमानस्थलका अधिकारीले अहिलेसम्म उनको गुनासोको जवाफ दिएका छैनन्।
‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्।
पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ।
अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ।
स्मृति इरानीले ‘क्युंकी सास भी कभी बहू थी’ मार्फत टेलिभिजनमा आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई घर-घरमा चिनाएको थियो ।
चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ।
चलचित्र ‘कोशेढुङ्गा’ को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ। डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो।
गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ ।
चलचित्र क्षेत्रको नियमन, प्रोत्साहन र व्यवस्थापन गर्ने उद्देश्यका साथ तयार पारिएको भनिएको ‘चलचित्र विधेयक २०८१’ सार्वजनिक भएलगत्तै विभिन्न खाले प्रतिक्रिया आएका छन्।