‘कोशेढुङ्गा’ चलचित्रको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतले जित्यो मन

चलचित्र ‘कोशेढुङ्गा’ को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ। डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो।