वसन्त र शान्तिश्रीले गाए ‘आजलाई नाइँ नभन’
गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पार्श्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन्।
गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पार्श्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन्।
अभिनेत्रीले भनिन् कि विमानस्थलका अधिकारीले अहिलेसम्म उनको गुनासोको जवाफ दिएका छैनन्।
‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेर प्रिन्सेसले यो अवसर प्राप्त गरेकी हुन्।
पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ।
अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ।
स्मृति इरानीले ‘क्युंकी सास भी कभी बहू थी’ मार्फत टेलिभिजनमा आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई घर-घरमा चिनाएको थियो ।
चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ।
चलचित्र ‘कोशेढुङ्गा’ को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ। डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो।
गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ ।
चलचित्र क्षेत्रको नियमन, प्रोत्साहन र व्यवस्थापन गर्ने उद्देश्यका साथ तयार पारिएको भनिएको ‘चलचित्र विधेयक २०८१’ सार्वजनिक भएलगत्तै विभिन्न खाले प्रतिक्रिया आएका छन्।
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नवअभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्।
नियात्राकार डा. रामदयाल राकेशकाे ‘देश-विदेशका सम्झना’ नियात्रासंग्रहकाे लाेकार्पण भएकाे छ।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुखदुःख’ मा मिथिला शर्मा अनुबन्ध भएकी छन्।
प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा चौधरीसहित ३० जना कलाकारहरू सम्मानित भएका हुन्।
गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । गीत ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ।
बनेपालीले जरिमैँया र कुमार साखः पुरस्कारकाे व्यवस्थापन, नयाँ कवयित्रीहरूकाे उदाउँदाे अवस्थाले यी स्रष्टाहरू जरिमैँया पुरस्कारका हकदार रहने विचार व्यक्त गरे।
नेपाल वाङमय परिषद धनगढी, कैलालीले कृति लाेकार्पण तथा स्रष्टा सम्मान गरेको छ।
भारतमा एएलटीटी र उल्लुसहित २५ वटा ओटीटी एपमाथि अश्लील सामग्री प्रसारण गरेको आरोपमा प्रतिबन्ध लागेपछि एकता कपूरले आफू र उनकी आमा शोभा कपूरको एएलटीटीसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्।
स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्लले नेपाली साहित्यिक क्षेत्रमा पिताले गरेको योगदानलाई जीवन्त बनाइराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन्।
जनताको आवास जल्दा कता लुक्यौ तिमी, दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी। गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार, अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
वरिष्ठ छाती रोग विशेषज्ञका रूपमा आफ्नो पहिचान बनाइसकेका डाक्टरको संगीतप्रेमको ज्वाला आगोझैँ बल्दैन।
पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनका अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।