'सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' का लागि उत्कृष्ट १० कृति सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ।