सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा
सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ।
सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ ।
सिनेमा हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने सिनेमा बनेको बताए।
विद्यार्थीहरूले साहित्य, डिजिटल प्रविधि, पठन संस्कृतिको भविष्य, पुस्तक छनोट, पढ्न समय निकाल्ने उपाय, पढाइप्रति उत्साह जगाउने तरिका जस्ता विषयमा वक्ताहरूसँग जिज्ञासा राखेका थिए।
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ।
निर्देशक कृषा चौलागाईको जन्मदिन पारेर फिल्म ‘पारस’ को घोषणा भएको छ। उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो।
साहित्यिक पत्रकार संघले साहित्यकार पदम विश्वकर्माको ‘पाताल’ उपन्यासको परिचर्चा गरेकाे छ।
नेपाली रंगमञ्चको क्षेत्रमा फिजिकल प्लेलाई यस नाटकमार्फत एक थिएटरले पहिलो पटक मञ्चन गर्न लागेको हो ।
‘पल पल तिम्रो याद आउँछ किन होला, मन चरिले तिम्रै गीत गाउँछ किन होला’ बोलको गीतमा गायक प्रमोद खरेलले जादूमय आवाज दिएका छन् ।
‘म सधैं अनलाइन सपिङ गर्छु । मैले सपिङ गरेको देखेर कतिपय कम्पनी र ब्रान्डले मेरो तस्बिर वेभसाइटमा राखेका रहेछन् । मेरो अनुमति बिना यसरी राख्न पाइन्छ ?’
चलचित्रमा नायिकाको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन् । सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल छन् ।
इन्दिराले विभिन्न लोक भाषा र शैलीका करिब पाँच हजार गीतमा स्वर दिएकी छन्। विशेष गरी तामाङ सेलो गीतमा लोकप्रियता कमाएकी थिइन्।
नारी स्रष्टा समाज विराटनगरले पाँच स्रष्टालाई पुरस्कार अर्पिने भएकाे छ।
बेलुकी ‘लिस्बोआ अओ भिभो’ हलका ढोकाहरू खुले । हलभरिका दर्शकको उत्सुकता प्रत्येक क्षण बढ्दै गयो । मञ्चमा ब्यान्डका सदस्यहरू चढेदेखि गीत सुरु भएकै क्षणसम्म एकोहोरो नाराबाजी लागिरहेको थियो-‘नेपथ्य, नेपथ्य’।
गीतकार नारायण खतिवडाले ‘बहार’ गीतिसङ्ग्रह मार्फत साङ्गीतिक क्षेत्रमा फेरि उपस्थित जनाएका छन्।
विष्णुमाया पुस्तकालय, विराटनगरले कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृतिको ‘समयका तरङ्ग’ कवितासङ्ग्रहको लोकार्पण गरेको छ।
गीतको भिडियोमा चलचित्रको प्रमुख कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का देखिएका छन् ।
दिनेश राउतले निर्देशन गरिरहेको यो चलचित्रको सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने निर्माण पक्ष्यको लक्ष्य रहेको छ।
'चोटपटक रोकथाम तथा नियन्त्रण' नामक पुस्तक अहिले सार्वजनिक हुने प्रक्रियामा छ।
नेपाली दर्शक तथा स्रोताले वियोगान्त भावनालाई मन पराउने विश्वासका साथ यो गीत र भिडियो तयार पारेको देखिन्छ ।
आउँदो दसैंको फूलपातिको दिन रिलिज हुने चलचित्र बलिदानले अन्तर्राष्ट्रिय बजारमा इतिहास रच्ने दावी गरिएको छ ।
दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी जान्हवी बलिउड उद्योगका चर्चित कलाकारमध्ये एक हुन्।
सार्वजनिक दुवै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ।
फेस्टिभलले जारी गरेको सूचना अनुसार चलचित्रको विशेष प्रदर्शन असोज ५ र ६ गते हुनेछ। यो पटक महोत्सवका लागि तीन हजार ५९ वटा चलचित्र प्राप्त भएको छ। जसमध्ये उत्कृष्ट १० मा रिहाना परेको छ।