‘मनका कुरा’सार्वजनिक
नेपाली दर्शक तथा स्रोताले वियोगान्त भावनालाई मन पराउने विश्वासका साथ यो गीत र भिडियो तयार पारेको देखिन्छ ।
नेपाली दर्शक तथा स्रोताले वियोगान्त भावनालाई मन पराउने विश्वासका साथ यो गीत र भिडियो तयार पारेको देखिन्छ ।
आउँदो दसैंको फूलपातिको दिन रिलिज हुने चलचित्र बलिदानले अन्तर्राष्ट्रिय बजारमा इतिहास रच्ने दावी गरिएको छ ।
दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी जान्हवी बलिउड उद्योगका चर्चित कलाकारमध्ये एक हुन्।
सार्वजनिक दुवै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ।
फेस्टिभलले जारी गरेको सूचना अनुसार चलचित्रको विशेष प्रदर्शन असोज ५ र ६ गते हुनेछ। यो पटक महोत्सवका लागि तीन हजार ५९ वटा चलचित्र प्राप्त भएको छ। जसमध्ये उत्कृष्ट १० मा रिहाना परेको छ।
कवि पारिश्वर न्यौपानेको ‘सिरौँला’ कवितासङ्ग्रहको लाेकार्पण भएकाे छ।
पछि, अञ्जलीले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै घटनाबाट आफू दुखी भएको र अब भोजपुरी उद्योगमा काम नगर्ने स्पष्ट पारेकी छिन्।
साँझ स्रष्टा साँझ अमेरिकाले जुम प्रविधि मार्फत लघुकथाकार इन्दिरा चापागाईकाे 'दृष्टिगोचर' लघुकथासङ्ग्रहको परिचर्चा गरेकाे छ।
साहित्यकार डा. छवि वैरागी घिमिरेको बाह्राैं कृति ‘विविशारा’ उपन्यासको लोकार्पण भएको छ।
अहान पाण्डेले यशराज प्रोडक्सनको फिल्म 'सैयारा'बाट ब्लकबस्टर बलिउड डेब्यू गरेका छन्। तर, एक समय थियो जब आदित्य चोपडाको फिल्म लगातार ढिलाइ भइरहेको थियो।
सलीम खानले हालै सलमा खानसँगको आफ्नो अन्तरधार्मिक विवाह कसरी भयो र उनको घरमा किन कहिल्यै गाईको मासु खाइँदैन भन्ने बारेमा खुलासा गरेका छन्।
आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्।
अझ नेपालमा बस्दाभन्दा बढी गाउँको माया, स्वदेश मोह र राष्ट्रभक्ति बढी हुने अभिव्यक्तिस्वरुप यो सृजना पाठकलाई सुम्पेको बताए ।
पोस्टरमा जटाधारी शिवलाई कैलाश पर्वतको सुन्दर परिवेशमा देखाईको छ । जहाँ पर्वतको यात्रा देखिन्छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रूपैयाँको अक्षयकोष स्थापना भएको छ।
केही समय यता लेखनमा सक्रिय रोशन पोखरेलको किशोर उपन्यास ‘निर्भय नालापानीको कथा’ बजारमा आएको छ।
नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले बताए। उनले निर्माण गर्नुभएको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरूपमा तयार गरेका हुन्।
अक्षरमार्गले नेपाली साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको ‘छालबाटो’ संस्मरणात्मक कृतिलाई अर्पण गरिने भएको छ।
सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपालमा पुस्तकालय दिवस हरेक वर्ष भाद्र १५ गते मनाइने गरिएको छ।
सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी उनी गायनसँगै सामाजिक सञ्जालमा व्यक्त गरेका बयानलाई लिएर चर्चा र विवादमा रहने गरेकी छन्।
हाम्रो लघुकथा केन्द्र, लघुकथा प्रतियोगिताकाे माध्यमबाट विद्यालय स्तरमा पुगेकाे छ।
पुस्तक १५ खण्डमा विभाजित छन् । पुस्तकमा पूर्वन्यायाधीश भण्डारीले न्याय क्षेत्रमा गरेको लामो अनुभव समेटिएको छ ।