सापसले नवाेदित, तुम्खेवा, सुवेदी र पुनलाई सम्मान अर्पिने
साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" अर्पिने भएको छ।
साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" अर्पिने भएको छ।
लघुकथाकार रमेन्द्र कोइरालाको चाैथाे लघुकथासंग्रह ‘साङ्लो’ लाेकार्पण भएकाे छ।
‘पहिले त गोरी हुनुहुन्थ्यो, अहिले के भयो?’ कार्यक्रम सकिँदै गर्दा आएको त्यो प्रश्न जिज्ञासा मात्रै थिएन, टिप्पणी पनि थियो।
मूर्ति बनी कुरिराख्छु आस्तिक भई आऊ तिमी, कि बनूँला भौतिकवादी नास्तिक भई आऊ तिमी। सबैलाई तिम्रो मेरो निकटता देखाउन, चुनाव चिह्न भै पर्खुँला स्वस्तिक भई आऊ तिमी।
डा. सन्ध्या खनाल पराजुलीद्वारा लिखित मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा पुस्तक नेपालको धार्मिक तथा सांस्कृतिकस्थल मैतीदेवी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई अनुसन्धानात्मक ढंगले प्रस्तुत गर्ने पुस्तक हो।
अन्धकारपछि आउने उज्यालोले जीवनलाई नयाँ दिशा दिन्छ। त्यसैले बिहानीको ऊर्जा, आशा र शीतलता बोकेर मान्छे हुनुको सार्थकतामा बाँच्नुपर्छ।
राजनीतिक अनिश्चितता र संक्रमणको घडीमा देखिएको सुशीला कार्कीको नेतृत्वले नेपाली राजनीतिमा महत्त्वपूर्ण सन्देश दिएको छ - नेतृत्व क्षमता लिंगले होइन, दृष्टि, धैर्य, निर्णय क्षमता र लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धताले निर्धारण हुन्छ।
यौनकर्मीहरूको जीवन, उनीहरूको मनोदशा र सामाजिक यथार्थलाई चित्रित गर्न खोजिएको यो फिल्मले दर्शकलाई सहज मनोरञ्जनभन्दा बढी असहज प्रश्नहरू सोध्छ।
मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् ।
उनको हरियाणी 'टटीरी' बोलको गीत विवादमा परेपछि बादशाहविरुद्ध गिरफ्तारीको आदेश जारी भएको छ।
स्वस्तिमा खड्काको र्शीष भूमिका रहेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ।
यात्राको लय नियात्रामा लेखकले आफूले देखेको र भोगेका घटना, दृश्य र अनुभूतिहरूलाई सरल भाषाशैलीका माध्यमबाट रोचक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
संसदीय निर्वाचन सकिएसँगै सिनेमा घरमा चलचित्र प्रदर्शनमा आउने क्रम सुरु भइसकेको छ।
दिग्गज स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम चलचित्र ‘राम नाम सत्य’ को टिजर बिहीबार सार्वजनिक भएको छ।
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।
नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
विवाहका लागि इस्लाम धर्म स्वीकार गर्नु परेको र आफ्नो नाम परिवर्तन गरी अतीजा राखिएको उनले बताइन्।
वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह दशक पछि निर्देशनमा फर्केका छन्। उनको निर्देशनमा रहेको चलचित्र ‘कमला मिस’को छायांकन सकिएको छ।
लाेकप्रिय आख्यानकार ,कवि,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्' काे बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को लाेकार्पण भएकाे छ।
पत्रकार, भाषा अभियन्ता र व्यंग्य लेखनको क्षेत्रमा सुपरिचित सुरेश किरणको आइतबार असामयिक निधन भएको छ।
डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ।
भजनशिरोमणि भक्तराज आचार्यको सम्झनामा मोरङको विराटचोकमा ‘भक्तराज स्मृति साँझ’ कार्यक्रम भएको छ।
आज मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।