‘लघुकथा पाठशाला’ र म
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
उनले सांसद बन्ने तयारी स्वरूप विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको बताउँदै विशेषगरी दलित अधिकार, मौलिक संस्कृति तथा पर्यटनका विषयमा ठोस नीति निर्माण गर्ने योजना रहेको उनले बताएका छन्।
कुनै पनि लोकतान्त्रिक मुलुकमा सार्वजनिक नीतिको मुख्य स्रोत भनेकै सत्ताधारी दलले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता र घोषणापत्र हुन्।
हामी संवाद रोज्छौं, हामी संरचनात्मक सुधार खोज्छौं, न्यायको लामो तर शान्तिपूर्ण बाटो रोज्छौं। किनकि सत्ता क्षणिक हुन्छ तर युद्धका घाउहरू पुस्तौंसम्म बाँकी रहन्छन्।
मन्दिरा, म बिउँझिएँ! मैले झोला खोलामा सेलाइसकेँ। आऊ अब तिमी पनि डल्ला फोर्न। अब मलाई हलो जोत्ने हले भन्नू।
आवाजविहीनको आवाज भएर, नयाँ युगको सारथि भई, स्वर्णिम सपना निर्माण गर्न, इतिहास बनिसकेका छन् अक्षरहरू, आऊ हामीसँगै आऊ।
नेपालको कुनै पनि संविधानले भविष्य–पुस्ताको पानीमाथिको नैसर्गिक अधिकारमाथि चलखेल गर्ने अधिकार प्रदान गरेको छैन।
ठूलोबा मतिर फर्किनु भो र मैलाई पो प्रश्न सोध्नु भयो– ‘तैँले अख्तियारले राजस्वका कर्मचारीको घरघरमा अस्ति राति छापा मारेको थाहा पाइनस् ?’
माता देवी शक्तिरूपा असल नाम पाए पनि, पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?
अक्षरधाम मन्दिर आफ्नो भव्यता, सांस्कृतिक प्रस्तुति र धार्मिक महत्त्वका कारण दिल्लीको प्रमुख आकर्षण बनेको छ।
अहिले गाउँमा कालोपत्र बाटो पुगेको छ, बिजुली, टेलिभिजन, वाइफाइ सबै छन् । तर गोठमा गाईवस्तु छैनन्, खेतबारी बाँझा छन् ।
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले उत्कृष्ट अभिनेत्री (वेस्ट एक्ट्रेस) को अवार्ड जितेकी छिन्।
उनको यस पटकको विवाद भने बलिउडसम्म मात्र रहेन उनको गीतको आलोचना भारतीय संसद् भवनसम्म पुगेको छ।
यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।
अभिनेत्री आँचल शर्माको जन्मदिनको अवसरमा चलचित्र ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ले मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ।
शङ्कर लामिछाने प्रतिष्ठानले लाेकप्रिय निबन्धकार शङ्कर लामिछानेको ९८ औं जन्मजयन्तीकाे अवसरमा 'शङ्कर चर्चा' कार्यक्रम गरेको छ।
फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ ।
नेपाली वाङ्गमयको श्रीवृद्धिमा २७ वर्षदेखि क्रियाशील संस्था एपेक नेपालले यस वर्षको 'विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ कर्णाली प्रदेश, सुर्खेतकी सर्जक हिमा रोका ‘प्रतिज्ञा’ को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ।
डकुमेन्ट्री सिनेमा 'स्नो लियोपार्ड सिस्टर्स'को नेपाल प्रिमियर गरिएको छ। ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
हाम्रो लघुकथा केन्द्र, नेपालको फेसबुक पेजले चियावार्तामा लघुकथा कार्यक्रम गरेको छ।
कार्यक्रममा कवि प्रा. पुरूषोत्तम दाहालले वंशवृक्ष कृतिबारे संक्षेपमा प्रकाश पार्दै पुत्र अनिमेषलाई साहित्यकारहरूसँग साक्षात्कार गराउन परिचर्चा कार्यक्रम गरिएको बताए।
स्रष्टा सुरेश राईको 'माया गर्छु नि हौ तिमीलाई' बोलको गीति भिडियो सार्वजनिक भएको छ।
उनले स्टेजमा दर्शकसँग कुराकानी गर्दै आफ्नो चर्चित ‘हाउ इज द जोश?’ शैलीमा दर्शकसँग संवाद गरेका थिए।
रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।