८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
विश्वास खनाल


विश्वास खनालका लेखहरु :

आइटीमा अवसर नै अवसर, नेपालमै बसेर विदेशको आम्दानी

आइटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेषगरी आर्टिफिसियल इन्टेलीजेन्सी (एआई ) प्रमुख आकर्षणको विषय बनेको छ।

गाउँफर्क अभियानको अवधारणामा छोरी पञ्चमी फिट भएपछि बन्यो ‘पहाड’

फिल्म निर्माताले घिमिरेको आगमनपछि मात्रै नेपाली चलचित्रले व्यवसायिक छलाङ मारेको टिप्पणी गर्ने गर्छन् ।

धमाधम निर्माण हुँदै ५ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कसको भौतिक प्रगति कति ?(भिडियोसहित)

ग्राहक विशेष

अहिले नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय स्तरमा नै एकपछि अर्को सफलता हासिल गरिरहेको छ। सोहि क्रेजलाई ध्यानमा राखेर पुराना रंगशालालाई मर्मतसम्हार गर्ने र थप नयाँ रंगशाला बनाउने काम पनि सँगसँगै अघि बढेका छन् ।

उद्योग वाणिज्य महासंघले कान्ति अस्पतालमा नयाँ भवन बनाइदिने (भिडियाे)

नेपाल उद्योग वाणिज्य महासंघले कान्ति बाल अस्पतालमा नयाँ भवन निर्माण गर्ने भएको छ। शुक्रबार महाराजगञ्जस्थित अस्पताल परिसरमा महासंघकी अध्यक्ष भवानी राणा र अस्पतालका निर्देशक डा. आरपी बिचाले भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

किन बढिरहेको सुनको मूल्य? नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दुमा

केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्