अर्जुन कपुरका कारण मलाइका र अरबाज खानको सम्बन्ध धरापमा

मुम्बई–यो समाचार सन् २०१६ को आर्चयजनक हुनसक्छ। बलिउड अभिनेत्री तथा आइटम डान्सरको छवि बनाएकी मलाइका अरोडा खान र अरबाज खानको बीचमा अभिनेता अर्जुन कपुर आएका छन्। भारतीय संचारमाध्यमका अनुसार मलाइका र अरवाज खानबीचको सम्बन्ध विच्छेदको चरणमा पुगेको छ र त्यसको का