भक्तलालका स्वाभिमानी सन्तान
छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्।
छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्।
मान्छेको जीवन बिरालाको बलिवेदीमा खेलाइएको मुसाजस्तै। कुन बेला झ्याप्प आक्रमण हुने हो पत्तो नपाइने।
नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।
चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतले अभिनय गरेका छन्।
तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो।
बालगायिका परिधी खतिवडाको बालगीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
किन पलसँगको सम्झौता अन्त्य गरियो भन्नेबारे कसैसँग पनि नबोल्ने दुई पक्षबीच सम्झौता भएको निर्माणपक्षले जनाएको छ।
महिला साहित्य समूहले कवि मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रमकाे आयोजना गरेकाे छ।
बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्वपति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ।
अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्।
नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले 'स्रष्टासँग साहित्यिक अन्तरसंवाद' कार्यक्रम अन्तर्गत पर्यासाहित्यका अभियन्ता विजय हितान अन्तरसंवाद गरेको छ।
स्रष्टा मिलन गंगबूले लघुकथाकार गङ्गाको लघुकथासङ्ग्रह ‘झङ्कार’ काे परिचर्चा गरेकाे छ।
उनले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताए।
नेपाली साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट गरिएको छ।
चलचित्र 'मिरमिरे'मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन्। अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराइएको हो।
अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आगामी भदौमा बजारमा आउने भएको छ।
त्यसै सहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्यो– 'कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर...'
सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो।
साहित्यकार गोकुल व्याकुलकाे ‘भूकम्पका कथा-व्यथा’ लाेकार्पण गरिएको छ।
नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेता सुनील थापा र एवनराज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
आमाको औषधिको झोला बाबाको भकारीको झोला नानीको पुस्तकको झोला श्रीमतीको गहनाको झोला भए भरको झोला रित्ताएर गएको ऊ रित्तो झोला फर्किएको छ ।
२०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, कला र सामाजिक क्षेत्रको खोजअनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
कार्यक्रममा वक्ताहरूले रसिकको व्यक्तित्वका विभिन्न पाटाबारे प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकार सधैं अमर रहने हुनाले उनीहरूको तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने बताए।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा ओनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केसी रहेका थिए।