जन्मस्थल घुम्दा

मलाई यो गाउँ पहिलाजस्तै रमाइलो भएको देख्न मन लाग्यो । आधुनिक विकासले युक्त भएको हेर्न मन लाग्यो । गाउँ सांस्कृतिक रूपले सभ्य भएको अनुभव गर्ने चाहना भयो । प्रयत्न गर्ने हो भने नसकिने कुरै छैन । त्यसको निम्ति बाहिर गएको जनशक्ति गाउँमा फर्कनुपर्छ ।