६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला

प्रथम महिला राधिका शाक्यको 'मेरा अनुभूतिहरू'

प्रथम महिला तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यद्वारा लिखित 'मेरा अनुभूतिहरू' कृति विमोचन भएको छ। मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीको ७० ओैं जन्मदिनका अवसर पारेर शाक्यद्वारा लिखित कृतिको विमोचन गरिएको हो।  

सो कार्यक्रममा सांस्कृतिक प्रस्तुति र शुभेच्छुक एवं नेता कार्यकर्ताहरूको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०७७ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App