१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्रदेश स्तरीय लघुकथा समाज गठन

लघुकथा समाज नेपालले लघुकथाको क्षेत्रलाई व्यापक बनाउन प्रदेश स्तरीय  शाखा गठन  गरेको छ । समाजका अनुसार प्रदेश १ मा लघुकथाकार ममता मृदुलको अध्यक्षतामा कार्य समिति  गठन भएको छ।

समाजको प्रदेश १ उपाध्यक्षमा शरण राई, सचिवमा पर्शुराम घिमिरे, कोषाध्यक्षमा मञ्जुश्री गिरी चयन भएका छन् भने सदस्यहरूमा ऋषि तिवारी, उमा सिजापती र रमेन्द्र कोइराला चयन भएका छन् ।

प्रदेश १ को शाखा सल्लाहकारहरूमा स्रष्टाहरू लक्ष्मण नेवटिया, विवश पोखरेल, कविराज न्यौपाने तथा गायत्री चापागाईलाई मनोनयन गरिएको छ।

प्रकाशित: १० फाल्गुन २०७७ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App