मतदाता शिक्षाले नै चुनावी परिणामलाई वास्तविक आकार दिन्छ

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचनमा मतदाता शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।