नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
५ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अपराध
अपराध

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक ६ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बर्दियामा लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

निर्मल घिमिरे ६ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

भाइ हत्याको अभियोगमा दाइ पक्राउ

शनिबार बिहान धारिलो हतियार खुकुरी प्रहार गरी ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेर भागेका त्रियुगा नगरपालिका १ जोगीदहका ४३ वर्षीय युवराज राई साँझ पक्राउ परेका हुन्।

महेश्वर चामलिङ राई ६ पुस २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

चेक बाउन्स र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

दनुवार चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर हुँदै फरार थिए भने विश्वकर्मा सवारी ज्यान अङ्गभङ्ग सम्बन्धी कसुरका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ।

नागरिक ५ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

आमालाई ‘कुट्दै’ गरेको देखेपछि रोक्न गएका भाइको हत्या

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते धर्मराजको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा बिहान ३बजे निधन भएको हो।

महेश्वर चामलिङ राई ५ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

नागरिक ४ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

गहना लुट्ने र बेच्ने पक्राउ

कास्कीका दुई फरक ठाउँमा लुटपाट गर्ने तीनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक ४ पुस २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

२२ वर्षीय नातीले ७५ वर्षीया हजुरआमाको ह*त्या गरे

हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।

सन्देश श्रेष्ठ ४ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

नागरिक ४ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

भारतीय र नेपाली दुवै नागरिकता लिने दुई जना पक्राउ

दोहोरो नागरिकतासँगै आपराधिक कार्यका सलग्न रहेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन ।

किरणमान बज्राचार्य ४ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

जेनजी आन्दोलनपछि लुकिछिपी बसेका दुई कैदी पक्राउ

कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ।

नागरिक ४ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

लागुऔषधको चपेटामा जुम्ला

नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि लागुऔषधको कारोबार र प्रयोगकर्ताको संख्या घट्न सकेको छैन।

गोल्डेन बुढा २ पुस २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीविरुद्ध जिल्ला अदालत उदयपुरले ५ महिना ३ दिन कैद र १० रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।

महेश्वर चामलिङ राई २ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बैंक कर्मचारीमाथि दुर्व्यवहार: उपमेयरका श्रीमानसहित दुई पक्राउ, उपमेयरसहित पाँच फरार

सप्तरीको सप्तकोशी नगरपालिका–७ ओदाहामा ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाएर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मिथिलेश यादव १ पुस २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

५५ किलो गाँजासहित समातिए भारतीय नागरिक

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

नागरिक १ पुस २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो।

नागरिक १ पुस २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

कपिलवस्तुबाट २ लाख बढीको अवैध मोबाइल तथा सामग्री बरामद

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका २ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ।

नागरिक २९ मंसिर २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

प्लाइउड उद्योगमा भेटियो तस्करीका १८१ बोरा युरिया मल

कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्र्याइएको १८१ बोरा भारतीय युरिया मल एक प्लाइउड उद्योगबाट बरामद गरिएको छ।

किरणमान बज्राचार्य २९ मंसिर २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले फरार प्रतिवादी कटारी नगरपालिका १ खसिबासका ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको हो ।

महेश्वर चामलिङ राई २९ मंसिर २०८२ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

उदयपुरमा एकै दिन ब्राउनसुगरसहित पाँच जना पक्राउ

उदयपुरबाट एकै दिन फरक-फरक दुई स्थानबाट ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन्।

महेश्वर चामलिङ राई २८ मंसिर २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ

भारतको जोगबाीबाट साइकलमा नेपाल आउँदै गरेका चौधरीलाई शंका लागी नियन्त्रणमा लिएर चेक गर्दा रकम फेला परेको थियो ।

चुमन बस्नेत २६ मंसिर २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

खगेन्द्र अधिकारी २६ मंसिर २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

राजापुर गोली काण्डका मुख्य आरोपी पक्राउ

राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन्।

नागरिक २५ मंसिर २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

श्रीमतीको उजुरीपछि डीएसपी नेपाल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले मुद्दा परेपछि नेपाल आफैं प्रहरी कार्यालय आएको र तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताए।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराधबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्