नाबालिका बलात्कारको आरोपमा एमाले नेता ‘हिरा’ पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।