जुम्लामा सात जना जुवाडे पक्राउ, एक लाख बढी नगद बरामद
जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालामा छापा मार्दै सात जनालाई रंगेहात पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालामा छापा मार्दै सात जनालाई रंगेहात पक्राउ गरेको छ।
सुन भनेर फलामको ढिक्का देखाई नगद तथा चेक गरी ७१ लाख रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेन-जी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने तथा हतियार लुटपाट गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जेन-जी प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्तिलाई प्रक्राउ गरिएको छ ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरवोना दुवैतर्फबाट अतिरिक्त टोली खटाइएको छ।
जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए। उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरिएको छ।
जनकपुरको सोनारपट्टीमा गोली चलेको छ । एक सुन चाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरीलाई अवरोध गरेपछि गोली चलेको हो ।
बिहीबार बेलुका साढे ६ बजेतिर वीरेन्द्रनगर-८ खजुरास्थित स्थानीय ५१ वर्षीय लरुद्रप्रसाद खनालको घरमा जुवातास खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल)का सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली सकुम्बासी बस्तीबाट प्रहरीले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ।
५० किलो चाँदीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित ३१ वर्षीय अभिषेश शेखलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जेन-जी आन्दोलनको मौकामा कास्कीबाट भागेका थप ८१ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
मदिरा खाएको परिवारले थाहा पाएर रिसाएको कारण साथीहरुको सल्लाहमा उनले गन्ध नआउने भएकाले ड्रग्स खान सुरु गरेका रहेछन् ।
सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेन–जी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउसँगै बरामद भएका सामानहरूमा पटाका १० बोरा, काजु ४ बाल्टी र टिसर्ट २ बोरा छन्। उक्त विस्फोटक पदार्थको अन्दाजी मूल्य नेपाली सात लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्।
कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।
उदयपुरका दुईजना युवाहरुलाई ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित विराटनगरबाट पक्राउ गरिएको छ।
वीरगञ्ज महानगरपालिका–१६ फुलवारी टोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।
विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएको हो।
पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।