घोषणापत्रभन्दा विकासका प्रगति हेर्न चाहन्छन् मतदाता
जनताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरुको कुरा सुनिसकेपछि प्रश्न सोध्न थालेका छन्, ‘अघिल्ला वाचा पूरा भए कि भएनन् ?’
जनताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरुको कुरा सुनिसकेपछि प्रश्न सोध्न थालेका छन्, ‘अघिल्ला वाचा पूरा भए कि भएनन् ?’
प्रहरीका अनुसार निर्देशकले एलामकुलमस्थित ती महिलाको अपार्टमेन्टमा जबरजस्ती प्रवेश गरी यौन उत्पीडन गरेको आरोप लगाइएको छ। मुद्दा भारतीय न्यायसंहिताको धारा ७४ र ७५ अन्तर्गत दर्ता गरिएको छ।
कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने विकासलाई आवश्यकता र आम्दानीसँग जोड्ने एजेन्डासहित मैदानमा उत्रिएका छन्।
प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छन्।

लोकतान्त्रिक प्रणालीमा मतदान औपचारिक कर्म मात्रै होइन, राज्य प्रणालीमा नागरिकको सहभागिता, अधिकार र प्रतिनिधित्व हुने अवसर पनि हो ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भएको सात बुँदे सहमतिपछि यस्तो प्रतिक्रिया जनाएकी हुन्।
नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।
जेन-जी आन्दोलनले २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको निर्वाचन दुई वर्षअघि ल्याइदिएको छ।
सबैभन्दा ठुलो खुलासा चौथो बुँदामा छ ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच ७ बुँदे सहमति भएको छ।
लैनचौरबाट सुरु भयो ‘स्मार्ट ठेगाना’ प्रणाली, क्यूआर कोडबाटै घर पत्ता लगाउन सकिने
काठमाडौं महानगरपालिकाको वडा नम्बर-२६ लैनचौरबाट एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित ‘स्मार्ट’ डिजिटल ठेगाना प्रणाली जडान सुरु भएको छ।
जेन–जी शहीदका परिवारलाई आयल निगम हवाई इन्धन डिपोमा जागिर
नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जेन–जी आन्दोलनमा शहीद बनेका सुवास बोहोराकी आमालाई रोजगारी प्रदान गरेको छ ।
खोटाङमा भूमि आयोग पुनर्स्थापना गर्न माग
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भूमि समस्या समाधान आयोगले काम गरिरहेका बेला बिघटन गरेको भन्दै त्यसले भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई चर्को समस्या परेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।
सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सवइन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।
विपिन जोशीको सम्झनामा दीप प्रज्वलन
इजरायलमा हमासको अपहरणपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा जेन-जी युवाहरूले दीप प्रज्वलन गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट दर्ता
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन्।
श्रीलंकन ‘अन्डरवर्ल्ड डन’का ६ जना हत्यारा भक्तपुरबाट पक्राउ
अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार उनीहरू छ जनालाई प्रहरीले पक्राउ गरेर विभागमा बुझाएको थियो। विभागले सबैलाई एक वर्ष नेपाल आउन प्रतिबन्ध लगाएर डिपोर्ट गर्ने निर्णय गरेको उनले बताए।