निर्वाचन अमूल्य मत सदुपयोगको अवसर
लोकतान्त्रिक प्रणालीमा मतदान औपचारिक कर्म मात्रै होइन, राज्य प्रणालीमा नागरिकको सहभागिता, अधिकार र प्रतिनिधित्व हुने अवसर पनि हो ।

लोकतान्त्रिक प्रणालीमा मतदान औपचारिक कर्म मात्रै होइन, राज्य प्रणालीमा नागरिकको सहभागिता, अधिकार र प्रतिनिधित्व हुने अवसर पनि हो ।
स्पेनको आल्वासेतेस्थित शान्त गाउँ भियलगार्दो दिनहुँ झिसमिसेमा र राति अबेरसम्म निकै व्यस्त हुन्थ्यो।
पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ ।
महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने
दिनहुँ बस्ती पसेर अन्नबालीमा क्षति पुर्याएपछि गैँडाको स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले बताए ।
रकम अभावका कारण रोकिएको गैँडा र बाघको गणना गर्ने तयारी गरिएको छ।
दसैँका लागि घर निस्किएका यात्रुहरू लामो समयदेखि बाटोमा रोकिएका छन्। सडक सफा गर्ने प्रयास भइरहेको भए पनि अविरल पहिरोका कारण कठिनाइ भएको बताइएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छैन।
एन्थ्रोपिकका सिइओ डारियो आमोडेइले एआईले आगामी पाँच वर्षभित्र सुरु तहका सबै सफेदपोश जागिर आधा घटाउने घोषणा गरेका छन्।
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन्।
चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिँदा दुई तर्फी नै सडक अवरुद्ध भएको हो।
नगरपालिका प्रमुख विनोद रेग्मीको आदेश अनुसार बैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै नियमित रुपमा पठनपाठन प्रक्रिया अगाडि बढाउन विद्यालयलाई अनुरोध गरिएको प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।
लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो।
घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
