जहाजभित्र मोबाइल?

काठमाडौं-नेपाल वायुसेवा निगमको बेपत्ता जहाज एकजना यात्रुको मोबाइल फोनको घन्टी पछ्याउँदै जाँदा अर्घाखाँचीको खाँचीकोट–१ मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो।जहाजमा यात्रारत नेपाली सेनाका मेजर दीपक श्रेष्ठको मोबाइल 'अन' भएकाले हराएको खबर सुनेदेखि उ