सामसङ एस डुओस २ आयो

काठमाडौं– सामसङ मोबाइलको लागि नेपालको आधिकारीक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिस (आइएमएस) ले हालै दुईवटा सिमकार्ड राख्न मिल्ने सुविधायुक्त ग्यालेक्सी एस डुओस २ स्मार्ट फोन बजारमा ल्याएको छ। डुअल सिमकार्ड युक्त सामसङ स्मार्टफोनले प्रयोगकर्तालाई एउटै मोबाइल