काठेखोलामा जलचर सरकार
सृष्टि सञ्चालनका लागि धर्तीमा जति पनि प्राणी छन् ती सबैको आआफ्नै भूमिका छ। खासमा चाहिने भएर यिनको उत्पत्ति/जन्म भएको भुल्नु हुँदैन।
सृष्टि सञ्चालनका लागि धर्तीमा जति पनि प्राणी छन् ती सबैको आआफ्नै भूमिका छ। खासमा चाहिने भएर यिनको उत्पत्ति/जन्म भएको भुल्नु हुँदैन।
क्युएफएक्स सिनेसाजले साढे दुई फिटसम्मका बालबालिका फिल्म हल प्रवेश गर्न नपाउने जनाएको छ।
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
एमबिएसम्मको अध्ययन गरेका गुरुङले ग्लोबल आइएमई बैंक र मेघा बैंकको स्थापनाकालमा पनि काम गरेका थिए।
चिकित्सकका अनुसार आराम गरेका बेला, राति सुतेपछि र बिहान उठ्ने बेलामा कुनै पनि जोर्नी दुख्छ भने बाथको कारणले दुख्छ। तर नेपालमा यस्तो दुखाइमा बिरामी बाथ उपचारको सट्टा अन्यत्र पुग्दा रोग जटिल बनेको चिकित्सक बताउँछन्।
मरण कसैका लागि पनि प्रिय हुन सक्दैन। चाहे त्यो मर्ने व्यक्ति स्वयंका लागि होस् या उसका आफन्तका लागि। त्यसैले मरणलाई सधैँ असामयिक, दुःखदायी, पीडादायी तथा अपूरणीयका रूपमा चित्रण गरिन्छ।
गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकासकै शब्द र संगीत छ। गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो।
बिबिसी भेट्रानले मंगलबार दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको जितेको छ।
न्युयोर्कको ब्रुकलिनस्थित एउटा जिमखानामा पछिल्लो समय भिडभाड बढेको छ। भिडभाडमा अधिकांश अनुहार नयाँ छन्।
पृथ्वीको बनावटका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा पर्छ। भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिममा दुईवटा क्षेत्र पर्छन्।
अहिले नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि भएकामध्ये सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै हो।
पुलिसलाई देख्नेबित्तिकै दुई हात उठाएर आत्मसमर्पण गर्नू भनेर हामीलाई सिकाइएको थियो। हामी सोहीअनुरूप सरेन्डर भयौँ। बल्ल हामी गन्तव्य पुग्यौँ भनी लामो सास फे¥यौँ।
भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल)मा बी.ए.एल्.एल्. बी. तेस्रो वर्षका विद्यार्थी निसा पाण्डे सामाजिक उपन्यास ‘निर्षा’ लिएर पाठक माझमा आएकी छन्।