२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

धार्मिक सद्‌भावको अनुपम स्थल ‘कम्मर शाह मजार’

यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ।

मंगल ग्रहको परिक्रमा गरिरहेको माभेन अन्तरिक्ष यान नासासँग सम्पर्क विच्छेद

नासाका अनुसार रातो ग्रहको पछाडि जानुअघि यानले राम्रोसँग काम गरिरहेको थियो। तर अर्कोतर्फबाट फर्केर आउँदा त्यहाँबाट कुनै सङ्केत प्राप्त नभएको जनाएको छ।

गोवा सरकारद्वारा आरोपी लुथ्रा दाजुभाइको राहदानी रद्द गर्न विदेश मन्त्रालयलाई अनुरोध

गोवा नाइटक्लब घटनाको सम्बन्धमा गोवा सरकारले अभियुक्त गौरव लुथरा र सौरभ लुथराको राहदानी रद्द गर्न विदेश मन्त्रालयलाई अनुरोध गरेको छ।

ट्रम्पको टिप्पणीमा जेलेन्सकीको प्रतिक्रियाः सुरक्षा मिले तुरुन्तै चुनावका लागि तयार छौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दाबी गरेका थिए कि यूक्रेन युद्धलाई चुनावबाट बच्न प्रयोग गरिरहेको छ।

पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन् : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले २३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिएका छन्।

एनपिएलमा इनड्राइभको ब्रान्ड अभिवृद्धिसँगै सामाजिक दायित्व पूरा गरेका छौं

सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा नेपालमा राइड सेयरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

सरकार-जेन-जी १० बुँदे सम्झौता: संविधान संशोधनदेखि सम्पत्ति छानबिनसम्म

मुलुकमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न उच्चस्तरीय आयोग गठन गर्ने सम्झौतापत्रमा उल्लेख छ।

पाँच समूह बनाएर चुनाव लड्दै १२ दल

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १२ वटा राजनीतिक दलले पाँचवटा समूह बनाएर भाग लिने भएका छन्।

ओली बयान दिन जानुपर्छ: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झ्वाकमा नभई पार्टी रुपान्तरणका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको प्रस्ट पारेका छन्।

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ।

विश्व इतिहासमा आज : शान्ति स्थापनादेखि अन्तरिक्ष यात्रासम्म

सन् १९४६ डिसेम्बर ११ मा युनिसेफको स्थापना भएको थियो। बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सामान्य कल्याण सुधारका कामको लागी संयुक्त राष्ट्रसंघीय कार्यक्रमको स्थापना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्