१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गाउँ फर्किरहेको परदेशीलाई भेट्दा

आजको नेपालको टीठलाग्दो न्यायप्रशासन र सुशासनका झुठा पुलिन्दाहरू बोकेर पनि आम नागरिकले भोग्नुपरेको बिडम्वना वास्तवमै कठोर सत्य हो।

मृत्युले छेकेको बाटो

पारिवारिक अवस्था उज्यालो बनाउन कुवेत हिँडेकी सिन्धुलीकी २३ वर्षीया लासाल माया थिङ सधैंका लागि अस्ताएकी छन्।

गीतकार कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ सार्वजनिक

गीतकार कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

हजुरबाको गाउँमा पुग्दा

खोई त म मेरो बुढो विदेश जाँदा यही ठाउँमा बसेँ। तर, मलाई लैजान्छु भन्न कोही आएन। आइमाईले मनपेट नदिई लोग्नेछोराले के गर्दो हो विचरा?

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा!

आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा, यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा। जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।

मुक्तककार चौलागाईंकाे ‘मनोकाङ्क्षा’ लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंकाे ‘मनोकाङ्क्षा’ मुक्तकसङ्ग्रहको लोकार्पण गरेका छन्।

७२ जनालाई विशिष्ट श्रेणी फिल्मकर्मी परिचयपत्र

नेपाली फिल्म क्षेत्रका ७२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरिएको छ।

लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण

साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।

आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ!

सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ। बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।

स्वप्निल सौन्दर्यका साम्राज्यहरू

तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।

न्युजिल्यान्डकी हानाको भाइरल संसद् गीत

नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं।

विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित

साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ) ‘मौलाशोभा राई आमा सम्मान-२०८१’ बाट सम्मानित भएकी छन्।

तस्वीरमै देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।

‘कल्पलता’ काे वार्षिकोत्सवमा तिन कृति लाेकार्पण

‘कल्पलता’ द्वैमासिककाे दाेस्राे वार्षिक उत्सवकाे अवसरमा तिन कृतिकाे एकैसाथ लाेकार्पण भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्