मभित्र बाँचेकाे केही कुरा
हतार भनेको आमाको गर्भदेखि लिएर मृत्युपछि पनि हामी आफैंले लिएर जानेछौ र हामी सबैमा आआफ्नै विषयमा हतारको जोहो साँचेर बाँचिरहेका हुन्छौं।
हतार भनेको आमाको गर्भदेखि लिएर मृत्युपछि पनि हामी आफैंले लिएर जानेछौ र हामी सबैमा आआफ्नै विषयमा हतारको जोहो साँचेर बाँचिरहेका हुन्छौं।
आकाश छुने फोहरको चाङमा बसेर तलबाट फालेको फोहर बास्केटबलझैँ समातेर राख्दै रहेछ।
‘अब खान्छु औषधि। यही बच्चाका लागि त मैले जिउनुपर्छ मैले!’ स्नेहा मातृवात्सल्य भावनाबाट बग्छिन्।
फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्।
लप्सेफेदीबाट बस जङ्गलभित्र पस्यो र उकालो उक्लन थाल्यो। हरियो जङ्गलभित्र मन पनि हरियै हुने रहेछ।
जातभात नमिलेर के भो? मन मिलेकै छ। पढाइ मिलेकै छ। म आफ्नो निर्णयबाट पछि हट्न सक्तिनँ। परम्परावादी सोच त्याग्नै पर्छ। जातभातले अबको प्रेम रोकिनु हुँदैन।
हेरिरहूँ लाग्ने तिम्रो अनुहार, सुन्दर प्राकृतिक छटा, रंगीचंगी फूलहरू, बोटबिरुवाले थपेका छन्, तिमीमा बहार।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्।
हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा कवि तोया भट्ट पुरस्कृत भएका छन्।
जीवन पनि यही हो। कहिले हुरी, कहिले वर्षा, कहिले चर्को घाम, कहिले शीतल पवन। तर हरेक पटक उठ्ने हिम्मत राख्नेहरूको सौन्दर्य कहिल्यै मर्दैन।
‘राप्ती साहित्य परिषद् दाङ’ शाखाले वार्षिक साधारण सभाकाे अवसरमा काव्य गाेष्ठीकाे साथ स्रष्टालाई सम्मान अर्पिने भएको छ।
जतिसुकै धेरै धनसम्पत्ति र पदप्रतिष्ठा भए पनि, आखिरमा निर्वस्त्र भई चिताग्निमा जल्नुपर्ने रहेछ।
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’ को परिचर्चा गरेकाे छ।
नेपालका सांगीतिक परम्परा आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ।
डेब्यु गायन ‘घरबार’ मार्फत दर्शक र श्रोतामाझ परिचित बनेका गायक कृष्ण कार्कीले ‘जुनेली रात’ ल्याएका छन्।