कला रहर मेरो रहर धुलोमा लड्दा खुनी अनुहारका चोटको रगत ढुङ्गाको लेउ जस्तै घाउको माम्री महाजालले छोपेर सँगसँगै बगेर मधेसका फाँटमा तोरी भएर फुल्नु मात्र हो। सिरेन वान्तावा १२ माघ २०८१ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला हराएको साने सानेले घर छोड्दा धुम्मिएर दिउँसो घुर्मैलो देखिन्थ्यो। निभेका जस्तो उज्यालोले खडेरीबाट फर्केका तुवाँलोका ताँतीहरू, जवानी बतासका झोक्कासँग दौडिरहेका थियो। सिरेन वान्तावा २५ श्रावण २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin