४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ

भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

हत्या गरी गाडिएका कुर्मीको टाउको ६ दिन पछि फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँको कुलोमा हत्या गरी गाडिएको युवकको शवको टाउको ६ दिन पछि फेला परेको छ।

पिपरी हत्याकान्ड : युवक हत्याको आरोपमा दुईजना पक्राउ

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँमा युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

अजित मिजार हत्या आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने पक्राउ (तस्बिरहरु)

अजित मिजारको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

हत्या गरी जलाएर गाडिएको अवस्थामा पुरुषको शव फेला

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।

पपुवा न्यू गिनीमा गोली हानी ६४ जनाको हत्या

पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो।

सांसद खड्काले भनेः स्काउटको जग्गाको विषयमा नियोजित ढंगले आफ्नो चरित्र हत्या गरिँदैछ

नेपाल स्काउटको जग्गा अवैध ढंगले कब्जा गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो चरित्र हत्या भएको बताएका छन्।

सुस्तामा हजुरबुवा र नातिको हत्या

पश्चिम नवलपरासीको सुस्तामा दुईजनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो।

प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षका छोराको हत्या

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्।

काकीलाई विष खुवाएर हत्या गर्ने भतिजो २३ वर्षपछि पक्राउ

करिब २३ वर्षअघि खानामा विष हालेर काकी बुधनी देवीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो।

दरबार हत्याकाण्डको छानबिन हुन्छ: प्रधानमन्त्री

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्