२८ श्रावण २०८३ बिहीबार
image/svg+xml

राष्ट्रिय सभाबाट आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक स्वीकृत

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेका उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो।

कोशी प्रदेशसभा बैठक भदौ ३ गते कटहरीमा

असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा बैठक भदौ ३ गते कटहरीस्थित प्रदेशसभा सचिवालय परिसरको हलमा बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

देउवालाई स्वदेशमा स्वागत छ, सुस्वास्थ्यको कामना गर्दछु: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल बदलिँदैन: कानुनमन्त्री

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरवलोकन नगर्ने बताएको छ।

रोल्पा पहिरोमा चारको मृत्यु, ९ बेपत्ता: प्युठानमा भेटिए पाँच शव

रोल्पामा बुधवार रातिको पहिरोमा ज्यान गुमाएका चार, घाइते दुई र बेपत्ता ९ जना पहिचान खुलेको छ ।

देउवाकै नेतृत्वमा कांग्रेसमा बृहत्तर एकता हुन्छ: प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता कायम हुने दाबी गरेका छन्।

नेपालको स्टार्टअपमा लगानी ल्याउन यूएई सकारात्मक

नेपालमा स्टार्टअप तथा उद्योगको विकासका लागि संयुक्त अरब इमिरेट्स (यूएई) बाट लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ।

हुलाकबाट साढे १० लाख लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी

२०८३ साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दुई लाख ४७ हजार ४३ थान राहदानी हुलाकमार्फत् ढुवानी गरिएको छ।

अध्यक्षसहित नेतृत्वविरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धारणा : बैंकिङ सेवा निर्बाध छ

मुद्दा दायर भए पनि बैंकको नियमित कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नरहेको बैंकले स्पष्ट पारेको छ।

देउवाको प्रश्न- मलाई अफ्ठ्याराेमा पार्न राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका घेराबन्दी र कानुनी उल्झनहरूबाट विचलित नहुने उद्घोष गरेका छन्।

रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल

रिटर्नीका अपेक्षालाई नीति र कानुनमार्फत सम्बोधन गर्नु जायज भएको उल्लेख गर्दै राष्ट्रिय नीति सही हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण हुनुपर्नेमा जोड दिए ।

परराष्ट्र नीतिमा राजनीतिक अस्थिरताको प्रभाव पार्नु हुँदैन :पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

उनले नेपालले दुई ठूला छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट अपेक्षित लाभ लिन नसकेको र छिमेकीको विकासबाट प्राप्त हुन सक्ने ‘स्पिलओभर इफेक्ट’ सदुपयोग गर्न नसकेको उनको भनाइ थियो।

३ सय २१ कार्टुन काँचो स्याउ प्रहरी नियन्त्रणमा

जुम्लामा पाक्नुअघि नै टिपेर सुर्खेत र नेपालगञ्ज पठाउन लागिएको ३ सय २१ कार्टुन स्याउ प्रहरीले ६ दिनदेखि रोकेर राखेको छ।

पत्रकार महासंघले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीलाई लिएर नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन्।

देउवाको स्वदेश फिर्तीमाथि मोहन श्रेष्ठको प्रश्न : सफल राजनेता बन्ने कि असफल गुटनेता ?

बीपीको स्वदेश फिर्ती राष्ट्रिय मेलमिलाप नीतिसँग जोडिएको उल्लेख गर्दै उनले देउवाले भने विमानस्थलमै त्यस्तो कुनै स्पष्ट राजनीतिक सन्देश दिन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्