६ वैशाख २०८२ शनिबार
image/svg+xml २:२९ पूर्वाह्न

दुबईमा साहित्यकार कल्पना काफ्लेको ‘अशान्त धड्कन’ लोकार्पण

साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ।

सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ!

सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ। समृद्धिका कुरा वीरबलको खिचडी न हो, दास ताली पिट्छन् नेता चिच्याइरहन्छ।

सुन्नाको एउटा मीठाे कथा!

हामीले सुन्नालाई सानो सोच्नु हुँदैन। सुन्ना त हो नि भनेर हेला गर्नु पनि हुँदैन। त्यही सुन्ना नहुँदा एक हुन्छ, सुन्ना थप्दा दस र सय हुँदै जान्छ।

माफी माग्दैमा दिएको चोट निको हुँदैन!

खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि। आखिर मन हो दुख्छ जति सम्हाले पनि। माफी माग्दैमा दिएको चोट निको हुँदैन, जसरी प्वाल रहन्छ काँटी निकाले पनि।

नयाँ हुन अथवा पुराना लक्ष्य एउटै हो देश लुट्ने !

कहिले फुट्ने कहिले जुट्ने,कहिले जुट्ने कहिले फुट्ने। नयाँ हुन अथवा पुराना, लक्ष्य एउटै हो देश लुट्ने।

सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै!

दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।

संवाद र विमर्शमा स्रष्टा डा. ऋषि बस्ताकोटी

सिर्जना अभियान समाजको आयोजनामा मुक्तककार डा. ऋषि बस्ताकोटीसित संवाद तथा मुक्तकसंग्रह विसंगत बस्तीमाथि विमर्श गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्