२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी

उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।

काभा महिला भलिबलः सहज छैन नेपालका लागि आगामी खेल

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। आयोजक नेपाल र इरानलाई पनि राम्रो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको छ।

कर्णाली प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, यी हुन सक्छन् मन्त्री

केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ।

मोतिहारी-बारा-अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ।

नेविसंघले लेख प्रतियोगिता गर्दै, सर्वोत्तमलाई ५० हजार पुरस्कार

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मुखपत्र ‘संक्रान्ति’को १३ औं अंक प्रकाशनको तयारी गर्दै सो अवसरमा राष्ट्रव्यापी लेख प्रतियोगिताको घोषणा गरेको छ।

बिहीबार राति ११ बजेदेखि ४ घन्टाका लागि नेपाल टेलिकमका केही सेवाहरु अवरुद्ध हुने

नेपाल टेलिकमले आफ्नो विद्युतीय प्रणालीको स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजे देखि करिब ४ घण्टासम्म आफ्ना केही सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ।

काभा महिला भलिबल नेसन्स लिग: नेपालको फाइनल खेल्ने लक्ष्य

पाँच राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा बलियो श्रीलंकाविरुद्ध खेल्न लागेको छ। आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुआत गर्न चाहन्छ।

बङ्गलादेशमा डाक्टर पढिरहेका विद्यार्थीद्वारा नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन आग्रह

बङ्गलादेशमा मेडिकल कलेजमा अध्ययनरत नेपाली बिद्याथीले नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन नेपाल मेडिकल काउन्सिलसँग आग्रह गरेका छन् ।

बांगेसिमलमाबाट एक ट्रक अवैध चिनी बरामद

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ। चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो।

अपाङगता भएकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता भएकाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल नेत्रहिन युवासंघ मोरङले माग गरेको छ।

एन्फा यु–१८ युथ लिग: शीर्ष स्थानमै फर्कियो पुलिस

कप्तान सुवास बम र विक्रम गौतमको चार र साजनराज गौतम र गणेश पुलामी मगरको अर्को दुई उत्कृष्ट गोल।

युएईमा बन्धक ५४ नेपाली कामदारबारे मानव अधिकार आयोगको चासो

वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५४ जना नेपाली कामदार एक महिनाभन्दा बढी समयदेखि बन्धकमा परेको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ।

सिग्देल कामु प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्