२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लागुऔषध धेरै भेटिन थालेपछि दोलखामा चल्यो ‘प्रहरी अपरेसन’

जिल्लामा लागुऔषध कारोबारीहरूले डरलाग्दो सञ्जाल बिस्तार हुन थालेपछि दोलखा प्रहरीले लागुऔषध विरुद्ध कडा खालका ‘प्रहरी अपरेसन’ सञ्चालन गरेको छ।

प्रधानमन्त्रीले भनेः दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु, देउवाजी चुनाव गराउनुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

विश्वासपात्रले नै पूर्व राज्यमन्त्री यादवको हत्या गरेको भन्दै दुई अभियुक्त सार्वजनिक

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै विश्वासपात्रबाट भएको प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ ।

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन

नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।

तीन नेपालीको चुनौती समाप्त

पेरिस ओलम्पिक २०२४ मा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको चुनौती समाप्त भएको हो।

पौडी पोखरीका लागि जीवन रक्षक तालिम सुरु

नेपाल पौडी सङ्घले आयोजना गरेको जीवन रक्षक तालिम आइतबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरी सातदोबाटो ललितपुरमा सुरु भएको तालिममा ४ महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन् ।

पोखरामा ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक बन्दै

नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर (३६ सय किलोलिटर)का हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिरहेको छ।

‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’

नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज चितवनले शनिबार आयोजना गरेको २५औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन संविधान संशोधनः कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन

लर्डबुद्ध एजुकेसनल एकेडेमी लिमिटेडअन्तर्गतको नेपालगन्ज मेडिकल कलेजबाट तीन हजार बढी डाक्टर उत्पादन भएका छन्।

‘अमरज्योति’ काे समालोचना विशेषाङ्क लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘अमरज्योति साहित्यिक त्रैमासिक’ काे समालोचना विशेषाङ्क लोकार्पण गर्नुका साथै साहित्य समाजका पदाधिकारीहरूलाई स्रष्टार समालोचकहरूसँग साक्षात्कार गराउने कार्यक्रमको आयोजना गरेको छ।

नेपाल प्रहरीका २८९ लेखापालको सरूवा,को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरुको सरुवा गरेको हो।

अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ।

नयाँ विचारका साथ ८४ मा चुनाव लड्छौँ :प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आफ्नो पार्टीले नयाँ विचारका साथ २०८४ को चुनाव लड्ने बताएका छन् ।

मन्त्रीको गुनासो: ‘खादा माला’ले काम गर्नै दिएन

कार्यालय समय हुनु अगावै शुक्रबार बिहान सिंहदरबारको दक्षिण गेटबाहिर खचाखच भीड जम्मा भइसकेको थियो । सिंहदरबारको प्रवेश अनुमति (पास) लिन अटेसमटेस भएको भीड कति बेला पास पाइएला र भित्र छिरौँला भन्ने हतारोमा देखिन्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्